मङ्गलवार, पौष ०८, २०८२
Tuesday, December 23rd, 2025
समाचार

कांग्रेसले जितेको महानगरमा संस्कृतिविद् जाशीको १००औँ जन्मोत्सव वर्षभरि मनाइने

ललितपुर । ललितपुर महानगरपालिकाले वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी १००औँ वर्षमा प्रवेश गर्न लागेको अवसरमा विभिन्न कार्यक्रमहरू राखेको छ...

मुख्यमन्त्रीको गृहजिल्लामा व्यापारीले काण्ड गरे

बेशिसहर । लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका ९ भोटेवडारका ४० वर्षीय शम्भुलाल श्रेष्ठ बालिका बलात्कारको अभियोगमा पक्राउ परेका छन् । भोटेवडार...

पत्नीको घाँटी थिच्ने ‘विप्लव’का नेता पक्राउ

अछाम । अछाम जिल्लामा नेत्रविक्रम चन्द ‘विप्लव’ निकटको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ला नेता पत्नीको हत्या गर्न खोजेको अभियोगमा पक्राउ...

दाङको तुलसीपुरमा बस दुर्घटना

घोराही । दाङ जिल्लामा यात्रु बोकेको बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...

विष्णु पौडेलको गृहजिल्लाबाट नेविसंघले पठायो क्षतिपूर्ति रकम

बुटवल । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बालुवाटारको सरकारी जग्गा किन्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का महासचिव विष्णु पौडेललाई...

दार्चुलामा वडा खाली हुने गरी सत्तारुढ नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश

दार्चुला । दार्चुला जिल्लामा नेपाली कांग्रेसमा प्रवेशको लहर बढेको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ४ काडापारीमा शनिबार एकै वडाका...

मुस्लिम समुदायको शिक्षा मेरो प्राथमिकताः समिम अन्सारी

विराटनगर । राष्ट्रिय मुस्लिम अधिकार मञ्चले राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीको स्वागत र सम्मान गरेको छ । मञ्चले विराटनगरमा...

धुर्मुस–सुन्तलीको कार्यक्रमबाट अध्यक्ष श्रेष्ठ पक्राउ

काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएन) यूएईका अध्यक्ष रमेश श्रेष्ठ दुबईमा पक्राउ परेका छन् । दुबईको प्रहरीले क्रबार दुबईमा आयोजित...

ओली–दाहालले वैशाखभित्र कुरा मिलाउने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले वैशाख महिनाभित्र एकता प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने भएको छ । ९...

क्यान्सर अस्पतालमा बिना मगरको स्वास्थ्य परीक्षण, स्तन र पाठेघर ठीकठाक

काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले क्यान्सर रोगसम्बन्धी सम्पूर्ण रोगको परीक्षण गराएकी छिन् । भक्तपुरस्थित क्यान्सर अस्पतालमा मन्त्री मगरले...

गरिव जनता लुट्ने एनसेलविरुद्ध प्रदर्शन

कावासोती । निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक कम्पनी एनसेल एक्जियटाले राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै नवलपुर जिल्लाका युवाहरूले...

मितलाई अख्तियार प्रमुख बनाउन लविङमा विवादास्पद व्यापारी, हर्कतबाट कांग्रेस दिक्क

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त रहेका दुई आयुक्त पदमा नियुक्ति खानका लागि पूर्व प्रशासकदेखि पूर्व आईजीपीसम्मको दौडधुप चलेको...

एनबी बैंकभित्र घोटाला, सुमार्गीको आठ रोपनी जग्गा काण्ड

काठमाडौं । नेपाल बंगलादेश बैंक (एनबी)ले खरिद गरेको जग्गामा ठूलो घोटला भएको कुरा बाहिर आएपछि बैंकभित्र विवाद चर्किएको छ ।...
« Previous PageNext Page »