शनिवार, चैत्र १४, २०८२
Friday, March 27th, 2026
समाचार

नेपाल तथा अमेरिकाबीच दोहोरो कर हटाउनुपर्छ : भानु खरेल

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिकाका उपाध्यक्ष भानु खरेलले नेपाल तथा अमेरिकाबीच दोहोरो कर हटाउन अत्यावश्यक रहेको...

भिजिट भिसा प्रकरणमा फ्रान्सेली महिला काठमाडौंबाट पक्राउ

काठमाडौं । अध्यागमन विभागले भिजिट भिसा लिएर व्यापार गर्दै आएकी फ्रान्सेली महिलालाई नियन्त्रणमा लिएको छ । ती महिलाले भिजिट भिसा...

कानून व्यवसायीबाट न्यायाधीशहरू नियुक्त, तीन महिलासहित २७ जनाको पदस्थापना

काठमाडौं । न्याय परिषदले उच्च अदालतको न्यायाधीशका लागि २७ जनालाई नियुक्त गरी पदस्थापन गरेको छ । बिहीबार काठमाडौंमा बसेको बैठकले...

कैलाली कारागारभित्र कैदीबन्दीबीच झडप, केही घाइते

धनगढी । कैलाली कारागारमा कैदीबन्दीहरूबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । बिहीबार कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच जना...

मुख्यमन्त्रीको हैसियतले पाउने सुविधा लिन्नँ, विपन्न जनताको पक्षमा निर्णय हुन्छ : ईन्द्रबहादुर बानियाँ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफू पदको लागि र फोटो टाँस्नको लागि मात्रै मुख्यमन्त्री नभएको बताएका छन् ।...

अनलाइनहरूलाई सीडीओमातहत लैजाने सरकारको निर्णयको पत्रकार महासंघद्वारा विरोध

काठमाडौं । नेपाल पत्रकार महासंघले केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ अन्तर्गत छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा...

ओली विदेश भएका बेला विद्यादेवीले बानेश्वरबाट एमालेमा समानान्तर गतिविधि चलाउने

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको राजनीतिमा सक्रिय हुन सम्पर्क कार्यालयका लागि घर भाडामा लिएकी छिन् । एमालेकी पूर्वउपाध्यक्ष समेत...

कम बोल्ने, जनताको धेरै काम गर्ने नेता शेरबहादुर देउवाका कार्यकर्ता हौँ : सभापति खतिवडा

वीरेन्द्रनगर । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पूर्वप्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले धेरै...

एसएसपीसहित ३५ प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले पदोन्नति भएका ३५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन्...

मुख्यमन्त्री बानियाँलाई भक्तपुर तरुण दलद्वारा बधाई प्रदान

काठमाडौं । नेपाल तरुण दल, भक्तपुरले बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई बधाई र कार्यकालको शुभकामना दिएको छ । बुधबार हेटौँडास्थित...

सभापति खतिवडाद्वारा स्व.देवी थानीप्रति श्रद्धाञ्जलि व्यक्त

वीरेन्द्रनगर । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले स्व.देवी थानीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्...

कांग्रेसको गण्डकी महिला विभागद्वारा बहुविवाह भनिएको कानूनको मस्यौदाको विरोध

पोखरा । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले मुलुकी अपराध संहितालाई संशोधन गर्न ल्याएको बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदाप्रति नेपाली...

मदिरा तस्करी रोक्ने क्रममा प्रहरीले गोली चलाउँदा यादवको मृत्यु

राजविराज । सप्तरी जिल्लामा तस्करी रोक्ने क्रममा भएको झडपमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । मंगलबार राति राजगढ...
« Previous PageNext Page »