सोमवार, पौष ०७, २०८२
Sunday, December 21st, 2025
समाचार

अध्यक्ष प्रा.डा.अग्रवालको निधनले पार्टीलाई क्षतिः उपाध्यक्ष मगर

काठमाडौं । जनता दल यूनाइटेडका उपाध्यक्ष किरण मगरले पार्टीका अध्यक्ष एवम् पूर्वसांसद प्रा.डा.विश्वनाथप्रसाद अग्रवालको निधन भएकोमा शोकट प्रकट गरेका छन्...

मिर्मी क्याम्पसमा सपनाले पाइन् नेविसंघको कमाण्ड

स्याङजा । स्याङजा जिल्लाको कालीगण्डकी गाउँपालिकामा रहेको मिर्मी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को ईकाइ कार्यसमिति गठन भएको छ ।...

प्राध्यापक सुवेदीको नाममा अक्सफोर्ड विश्वविद्यालयमा पुरस्कार स्थापना

लन्डन । प्राध्यापक सूर्यप्रसाद सुवेदीको नाममा अक्सफोर्ड विश्वविद्यालयमा मानवअधिकार र विद्यावारिधि सम्बन्धी दुई वटा वार्षिक पुरस्कार स्थापना गरिएको छ ।...

कांग्रेस–कम्युनिस्टलाई मिलाएर संविधान जारी गर्ने ‘महासचिव’

काठमाडौं । मनोहरप्रसाद भट्टराई देशकै सबैभन्दा सिनियर प्रशासक हुन् । मर्यादाका हिसावले संसद सेवाका महासचिव र नेपाल सरकारका मुख्य सचिव...

यी हुन् प्रहरीकाे अईसबाट सई बनेका भाग्यमानीहरू (नाम)

काठमाडौं । नेपाल प्रहरीले आफ्ना ३ सय ३ जना प्रहरी सहायक निरीक्षक (असई)हरूलाई प्रहरी नायब निरीक्षक (सई)मा बढुवा गरेको छ...

देउवा–पौडेलले ओढाए चारतारे झण्डा, नेताहरूले दिए श्रद्धाञ्जलि

काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् पूर्व स्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माको शुक्रबार पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ ।...

कोलकाताबाट विदा भए अर्याल, काठमाडौं महानगरको जिम्मेवारी सम्हाल्ने

नयाँदिल्ली । भरतको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका निवर्तमान महावाणिज्यदूत एकनारायण अर्याललाई बिदाइ गरिएको छ । महावाणिज्य दूतका रूपमा अर्यालले उत्कृष्ट...

कास्की १ ‘ख’मा कांग्रेसको समायोजन

पोखरा । नेपाली कांग्रेस कास्की १ ‘ख’ को प्रदेश समिति समायोजन प्रक्रिया पूरा भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...

तत्कालीन चुरेभावर पार्टीका निरौलाले कांग्रेस नेताहरूलाई चक्मा दिए

काठमाडौं । तत्कालीन चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका प्रवक्ता केपी निरौला (प्रकाश)ले कांग्रेस नेताहरूसँग भेट गरेका छन् । निरौलाले शुक्रबार...

कांग्रेस नेता खतिवडासहितको टोलीद्वारा पुलको अनुगमन

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडासहितका ओखलढुंगा कांग्रेसका नेताहरू निर्माणाधीन मान्द्रे दोभानको पुल स्थलगत अनुगमन गरेका...

मगर विद्यार्थी संघले बुटवलमा मनायो स्थापना दिवस

काठमाडौं । नेपाल मगर विद्यार्थी संघ प्रदेश ५ कार्यसमितिले आफ्नो २५औं स्थापना दिवस भव्य रुपमा मनाएको छ । रजत जयन्तीको...

कांग्रेस केन्द्रीय कार्यालयमा दुलाल सचिवमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसले कृष्णप्रसाद दुलाललाई केन्द्रीय कार्यालयको सचिवमा समायोजन गरेको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार...

पोखरामा कम्युनिस्टहरूले देखाए औकात, कांग्रेसले नङ्ग्याइदियो

पोखरा । कास्की जिल्लाको कास्कीकोटका नेपाली कांग्रेस कार्यकर्ताले आफूहरू सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेको भनेर कम्युनिस्टहरूले गलत प्रचार...
« Previous PageNext Page »