शुक्रवार, पौष ०४, २०८२
Friday, December 19th, 2025
समाचार

प्रहरीका इन्स्पेकटरसहित १६ जना प्रहरीहरू हिरासतमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा इन्स्पेक्टरसहित १६ जना रहेका छन् । लकडाउनका बेला समेत उनीहरू हिरासतमै छन् ।...

कोरोनाबाट एक जनाको मृत्यु, काठमाडौं उपत्यका सुरक्षित, हालसम्म ८६१ निको भए

काठमाडौं । नेपालमा बिहीबार २५० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा...

सप्तरीमा दलित महिला कुट्नेलाई कारबाही होस्, बचाउने होइनः कांग्रेस सांसद देवकोटा

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक अनिता देवकोटाले सप्तरी जिल्लामा कथित दलित महिलालाई बोक्सीको आरोपमा कुटपिट भएको घटनाका दोषीलाई बचाउन लागेको...

लकडाउन खुकुलो बनाउने सरकारको निर्णय, एसईई परीक्षा नलिने

काठमाडौं । कम्युनिस्ट सरकारले लडाउनको मोडालिटी परिर्वतन गरेको छ । बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले जारी लकडाउनको मोडालिटी परिर्वतन गर्ने...

कोभिड-१९ पत्रकारिताको अस्तित्वकै लागि चुनौती

लन्डन । विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड—१९) महामारीले विश्वकै पत्रकारिता क्षेत्र नराम्रोसँग प्रभावित भएको र यसले स्वतन्त्र प्रेसको अस्तित्वमा नयाँ...

तरुण दलद्वारा सरिता गिरीलाई अराष्ट्रिय तत्व घोषणा, सांसदबाट बर्खास्थ गर्न माग

काठमाडौं । नेपाल तरुण दलले प्रतिनिधि सभाकी सांसद सरिता गिरीको अभिव्यक्तिलाई लिएर आपत्त जनाएको छ । तरुण दलका अध्यक्ष जितजंग...

राष्ट्रपति भण्डारीको विरोध गरेकोमा ओली रिसाए, आलोचना नगर्न चेतावनी

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले राष्ट्रपतिविरुद्धको प्रचार गणतन्त्रविरुद्धको साजिस भएको बताएका छन् । प्रतिनिधी सभाको बुधबार...

कांग्रेसले आज कम्युनिस्ट सरकारका प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउँदै

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा काम गर्न नसकेको भन्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई...

माेदीलाई भाषा क्लास चलाएर कालापानी हाम्राे हाे भनेर बुझाउनुपर्ने भयाेः सांसद चाैधरी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद मेटमणि चौधरीले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुराबाट भारतीय सेना...

स्वास्थ्य संकटकाल लगाएर चीनको सेना ल्याउन पाइँदैनः कांग्रेस सांसद मुसलमान

काठमाडौं । नेपाली कांग्रेसका सांसद अतहरकमाल मुसलमानले सरकारले चीनबाट चिकित्सकसँगै चिनियाँ जनमुक्ति सेना ल्याउन लागिएको हो कि ? भनेर प्रश्न...

धनुषा कांग्रेसद्वारा प्रशिक्षण शाखा विस्तार

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाले प्रशिक्षण शाखाको विस्तार गरेको छ । धनुषा कांग्रेसले प्रशिक्षण शाखा गठन गरेको हो । जिल्ला...

कांग्रेस नेतृ आरजु राणाद्वारा डडेल्धुराका सबै स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् सुरक्षित मातृत्व सञ्जालकी केन्द्रीय अध्यक्ष डा.आरजु राणा देउवाले डडेल्धुरा जिल्लाका सात वटै स्थानीय तहलाई...

मधेसी–पहाडेबीच भेदभावको अभिव्यक्ति आउनु हुँदैनः कांग्रेस नेता शाह

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहले मधेसी र पहाडेबीचको भेदभावको अभिव्यक्ति कसैबाट आउन नहुने...
« Previous PageNext Page »