मङ्गलवार, पौष ०८, २०८२
Tuesday, December 23rd, 2025
समाचार

कोरोनाबाट एघारको मृत्यु, सोमबार काठमाडौंमा ३२६ संक्रमित, १७३६ निको

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयमा सोमबार आयोजित नियमित...

वीपीको नाममा कास्की कांग्रेसको ‘बोल्ड’ निर्णय

पोखरा । नेपाली कांग्रेस कास्कीले स्व.वीपी कोइरालाको १०७औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरि मनाउने निर्णय गरेको छ । सोमबार पोखरामा...

नक्कली भ्याट बिल प्रयोग गरेको छैनः श्रेष्ठ

काठमाडौं । विकास सप्लार्यसका सञ्चालक विकास श्रेष्ठ ‘कृष्ण’ले आफूले कुनै पनि गैरकानूनी गतिविधि नगरेको दाबी गरेका छन् । श्रेष्ठले सोमबार...

वीपी जयन्ती भव्य रुपमा मनाउन नेविसंघको निर्देशन

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले वीपी कोइरालाको १०७औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरेर भव्यताका साथ मनाउन सबै जिल्लाहरूलाई परिपत्र...

‘सरकारी कर्मचारीलाई दशैंमा तलब खुवाउन समस्या हुन सक्छ’

काठमाडौं, २२ भदौ । कोरोनाभाइरसको संक्रमण र त्यसबाट सिर्जित समस्याले दशैंमा कर्मचारीहरूलाई तलव, भत्ता खुवाउन समस्या आउन सक्ने विज्ञहरूले बताउन...

सभामुख अग्नि सापकोटाहरू विकास विरोधी कम्युनिस्ट हुन्, हिसाब राखेका छौँः कांग्रेस नेता बस्नेत

बाह्रबिसे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको विकासमा कम्युनिस्टहरू बाधक बनेको बताएका छन् । आइतबार गृहजिल्ला...

ललितपुरका ‘टोले गुण्डा’ ‘सञ्जय’ पक्राउ

काठमाडौं । हिंसात्मक अभिव्यक्ति दिएर सर्वसाधारणलाई उत्तेजित बनाउने ‘टोले गुण्डा’लाई प्रहरीले पक्राउ गरेको छ । रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने क्रममा...

कांग्रेस नेता खतिवडासहित १८० जनाको रिपोर्ट नेगेटिभ, स्वाब बोकेको गाडीले ज्यान लियो

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडासहित मानेभञ्ज्याङका १८० जनाको नमूना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।...

कोरोना बढेपछि काठमाडौं छिर्ने पाँच वटा नाकामा सेना परिचालन गर्न दवाव

काठमाडौं । कोरोनाभाइसको संक्रमण उपत्यकाभित्र तीब्र रुपमा बढिरहेका बेला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीरूले राजधानी प्रवेशमा थप कडाइ गर्नुपर्ने...

कांग्रेसद्वारा शुक्लाफाँटा घेराउ, साढे तीन करोडको खर्च मागेपछि भागाभाग

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा क्वारेन्टिन र आइसोलेसनका नाममा भएको खर्चको हिसाब सार्वजनिक गर्नुपर्ने माग गरेर नेपाली कांग्रेसले घेराउ तथा...

कन्ट्याक ट्रेसिङमा परेका डीआईजीलाई कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशका प्रहरी प्रमुख (डीआईजी) घनश्याम अर्याललाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । डीआईजी अर्याल कन्ट्याक ट्रेसिङमा परेका...

तनाबमा परे प्रचण्डका बदनाम घरबेटी, अधिकारी र कोइरालाले देखाउन थाले हर्कत

काठमाडौं । सरकारले नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ कन्ट्रक्सन र होमनाथ कोइरालाको होविको मल्टीपल...

पाल्पामा जीपको ठक्करबाट रानाको मृत्यु

पाल्पा । पाल्पा जिल्लामा जीपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । शनिबार दिउँसो रम्भा गाउँपालिका–५ मुडुलिचौपारीमा भएको दुर्घटनामा...
« Previous PageNext Page »