शनिवार, पौष ०५, २०८२
Saturday, December 20th, 2025
समाचार

महेश बस्नेतलाई ‘अपहरणकारी’भन्दा कांग्रेसका सदस्य पक्राउ, शर्माद्वारा रिहाइ गर्न चेतावनी

काठमाडौं । नेपाल कांग्रेसले डिल्लीबहादुर चन्दलाई तत्काल रिहाइ गर्न माग गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी...

सशस्त्रका एसएसपीहरूको डीआईजीमा बढुवा

काठमाडौं । बढुवा सिफारिस समितिले सशस्त्र प्रहरी बल नेपालका ६ जना एसएसपीहरूलाई डीआइजीमा बढुवाका लागि सिफारिस गरेको छ । पुस...

गोरखामा कांग्रेसको खेलकुद विभागद्वारा रक्तदान

गोरखा । नेपाली कांग्रेसको खेलकुद विभागले गोरखामा रक्तदान कार्यक्रम गरेको छ । ४५औं वीपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका...

कम्युनिस्ट भनेका रंग लगाएका स्याल हुन्ः रामहरि खतिवडा

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सरकार चलाउन नसकेर दुईतिहाइको बहुमत हुँदा पनि प्रधानमन्त्री केपी ओलीले...

कम्युनिस्टसँग भिड्न कांग्रेसभित्र भावनात्मक एकता चाहिन्छः बालकृष्ण खाँण

भैरहवा । नेपाली कांग्रेसका केन्दीय सदस्य एवम् पूर्वमन्त्री बालकृष्ण खाँणले कांग्रेस बलियो भने राष्ट्रियता बलियो हुनेभन्दै पार्टीभित्रको भावनात्मक एकताप्रति जोड...

नेविसंघद्वारा अघोषित लोडसेडिङ हटाउन चेतावनी

काठमाडौं । धमाधम विद्युत् जान थालेपछि नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अघोषित लोडसेडिङ बन्द गर्न माग गरेको छ । नेविसंघले विद्युत...

बुबाको निधन हुँदा कम्युनिस्ट मेयरले दिए सार्वजनिक विदा

दमक । तत्कालीन नेकपा (एमाले)बाट झापाको कनकाई नगरपालिकाको मेयरमा निर्वाचित राजेन्द्रकुमार पोखरेलले आफ्नो बुबाको निधन हुँदा नगरपालिकामा सार्वजनिक बिदा दिएका...

‘प्रचण्ड–माधव’ले नेकपाको पैसामा आँखा लगाए, ओली समूहले दियो चेतावनी

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टीको नाममा रहेको बैंक खाता रोक्का गरि पाउँ...

कामचलाउ ओली सरकारको निर्णयले विवादास्पद एसपी मालामाल

काठमाडौं । निर्मला पन्त बलात्कारपछि हत्या काण्डमा अनुसन्धानमा लापरबाही गरेको भनेर बर्खास्तीमा परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख...

वीरगञ्जमा ओली पक्षीय नेकपाको भव्य भेला, पौडेलद्वारा सम्बोधन

वीरगञ्ज । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश नं. २ को अगुवा कार्यकर्ता भेला भव्य रुपमा सम्पन्न...

प्रचण्ड–माधव समूहका शक्तिशाली नेता ओली समूहको भेलामा सहभागी, ढल्यो खम्बा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर नेता कार्यकर्तालाई आफूतिर आकर्षित गर्ने प्रयासहरू भइरहेका बेला प्रदेश २ का हस्ती...

उधौली पर्वले दिएको संस्कारलाई सबैले अनुशरण गरौँः कांग्रेस नेता खतिवडा

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले किरात राईहरूको महान पर्व उधौली (साकेला साकेवा ५०८) को अवसरमा...

काठमाडौंमा चीनविरुद्ध नेपाली युवाहरूद्वारा भव्य प्रदर्शन, डरायो ड्रायगन

काठमाडौं । नेपालको आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप गरेको भन्दै चीनविरुद्ध युवाहरूले विरोध प्रदर्शन गरेका छन् । बुधबार काठमाडौंको बालुवाटारस्थित चिनियाँ...
« Previous PageNext Page »