शुक्रवार, पौष ०४, २०८२
Friday, December 19th, 2025
समाचार

निषेधको राजनीति गर्दा संकट आयोः राजकिशोर यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (राजपा)का सांसद राजकिशोर यादवले आफूहरूलाई निषेध गर्न खोजिएको आरोप लगाएका छन् । शुक्रबार संसदको...

सरकारबारे देउवाले सोँचेर कदम चाल्नु हुन्छः डा.महत

राजविराज । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले कुनै सम्झौता गरेर आफूहरू सरकारमा जाने पक्षमा नरहेको बताएका छन् । सप्तरी जिल्लाको...

भारतले नुवाकोटमा बनाइदियो १७.६ करोडमा ४ वटा विद्यालयका भवनहरू

नुवाकोट । नुवाकोट जिल्लामा भारत सरकारको सहयोगमा चार वटा विद्यालयहरूको भवन पुनःनिर्माण भएको छ । श्री कालिका, श्री पिमलटार, श्री...

हाइप्रोफाइल व्यापारी दुगड काठमाडौंबाट पक्राउ

काठमाडौं । प्रहरीले दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रवन्ध निर्देशक प्रकाश दुगडलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर...

ओलीका सबैभन्दा विश्वासिला र शक्तिशाली मान्छेले दिए राजीनामा

काठमाडौं । नेपाल सरकारका कानूनी सल्लाहकार महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पदबाट राजीनामा दिएका छन् । कार्यकाल सम्हालेको तीन वर्षपछि खरेलले शुक्रबार...

पर्वतमा कांग्रेसको पक्षमा माहोल, ‘कम्युनिस्टलाई धुलो चटाउन’ चटाउन शिव शर्माको समूह भिड्दै

कुश्मा । पर्वत उद्योग वाणिज्य संघ कार्यसमितिको निर्वाचनमा शिव शर्मा पौडेल नेतृत्वको लोकतान्त्रिक समूहलाई मतदान गरेर जिताउन नेपाली कांग्रेसका नेताहरू...

काठमाडौंका कम्युनिस्ट मेयर शाक्यका वडा सचिव घुससहित पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा सचिव चार लाख घुसको रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग...

स्व.लोकमणि गिरीको सम्झनमा दाङमा श्रद्धाञ्जलि सभा, रामचन्द्रसहितका दर्जन नेताहरू सहभागी

घोराही । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूले दाङ कांग्रेसका नेता स्व.लोकमणि गिरीप्रति श्रद्धाञ्जलि दिएका छन् । नेपाली कांग्रेस...

डा.महत र शाहद्वारा गिरीका बुबाप्रति श्रद्धाञ्जलि व्यक्त

तुलसीपुर । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीका बुबाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । डा.महतले...

तनावमा परेका ओलीले नेपाललाई फकाउन दिए सानो पद

काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता खड्गप्रसाद ओलीले माधव नेपाल र झलनाथ खनाललाई संसदीय बोर्डमा मनोनीत गरेका...

मोरङ कांग्रेसका पूर्वसभापति कोइरालाको निधन

विराटनगर । नेपाली कांग्रेस मोरङका पूर्वसभापति एवम् पूर्वसांसद अशोक कोइरालाको निधन भएको छ । अन्दाजी ७७ वर्षीय कोइरालाको बिहीबार बिहान...

अग्निकै क्षेत्रमामा कांग्रेससँग प्रतिस्पर्धा गर्न डराए भागे कम्युनिस्ट, बस्नेत निर्विरोध

चौतारा । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्षमा होमबहादुर बस्नेत ‘राजकुमार’ निर्विरोध चयन भएका छन् । संघको अध्यक्ष पदमा बुधबार बस्नेतको...

खतिवडाद्वारा राष्ट्रपति भण्डारीको सर्वदलीय बैठकको विरोध

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकको विरोध गरेका छन् ।...
« Previous PageNext Page »