बिहीवार, चैत्र १२, २०८२
Wednesday, March 25th, 2026
समाचार

जेनजी आन्दोलनमा प्रहरीले मात्रै नभएर अन्यत्रबाट पनि गोली चलेको छ : मोहन बस्नेत

बाह्रबिसे । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले जेनजी आन्दोलनका क्रममा भएको दमनको छानबिन गरेर दोषीलाई कडा कारवाही गर्नुपर्ने...

महेश बस्नेतले भने– बालेन अन्तर्राष्ट्रिय एजेन्ट, जेनजीलाई अपराधिक र आतंकवादी बनाउन दिँदैनौं

काठमाडौं । एमालेका नेता महेश बस्नेतले संविधान जलाउने कुरा आफ्नो पार्टीले सफल हुन नदिने बताएका छन् । शनिबार भक्तपुरको गुण्डुमा...

उद्योगमन्त्री सिन्हा र भारतीय राजदूत श्रीवास्तवीच भेट, भारतले गरेको सहयोगप्रति आभार प्रकट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदरबारस्थित...

जेनजी आन्दोलनमा क्षति भएपछि बागमती सरकारले प्रहरीलाई ८५ मोटरसाइकल निःशुल्क दिने

काठमाडौं । बागमती प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएका सवारीसाधनको विकल्पस्वरूप प्रहरीलाई ८५ मोटरसाइकल उपलब्ध गराउने भएको छ ।...

जंगी अड्डामा सेनाका पूर्वप्रधान सेनापतिहरूको जमघट

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग छलफल गरेका छन् । शुक्रबार जारी विज्ञप्तिमा जंगी अड्डा, भद्रकालीमा...

नेपाल प्रहरीमा १ हजार ५ सय ९४ जनाका लागि नयाँ भर्ना आव्हान

काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल १...

एनआरएनए अध्यक्ष श्रेष्ठ नेतृत्वको टोलीद्वारा प्रधानमन्त्री कार्की र मन्त्रहरूसँग भेट, पुनर्निर्माणमा सघाउने

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेशकुमार श्रेष्ठ नेतृत्वको टोलीले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूलाई...

प्रहरी प्रभाव, कोटेश्वरमा प्रहरीहरू काममा फर्किए, एआईजी कार्की र स्थानीयहरूद्वारा स्वागत

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका क्रममा तोडफोडपछि जलाएर क्षति पुर्‍याइएको प्रहरी प्रभाग कोटेश्वरको मर्मत सम्भार पश्चात प्रहरी कर्मचारीहरू काममा फर्किएका...

कांग्रेस नेता एवम् निवर्तमान गृहमन्त्री लेखकलाई मातृशोक

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ । बिहीबार काठमाडौंमा ८९ वर्षीया आमा...

भौतिक पूर्वाधार पुनर्निर्माणका लागि कांग्रेस नेता राजभण्डारीद्वारा प्रधानमन्त्रीलाई ५१ लाख प्रदान

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद दीव्यमणि राजभण्डारीले जेनजी आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक तथा सरकारी संरचनाको पुनर्निर्माणका लागि...

तलब, भत्ताबाट अति विपन्न जनताको घर बनाइदिएका मुख्यमन्त्रीले खर्च कटौतीको स्वागत

काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा संयुक्त बैठक बसेको छ । बुधबार हेटौँडामा बसेको संयुक्त बैठकमा मुख्यमन्त्री...

कांग्रेस कमजोर भए प्रजातन्त्र रहँदैन, जनतासँग माफी मागौँ : नेता भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले भदौ २४ गते भएको प्रदर्शनका क्रममा नियोजित घुसपैठबाट देशका ईतिहाँस तथा प्रजातन्त्रतका धरोहर...

मधेश सरकारबाट कांग्रेसले लियो समर्थन फिर्ता

जनकपुर । नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको...
« Previous PageNext Page »