शुक्रवार, पौष ११, २०८२
Thursday, December 25th, 2025
समाचार

डा.आरजु राणाले अमरगढीको कांग्रेस सभालाई सम्बोधन गर्ने

धनगढी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्वसांसद डा.आरज राणा चुनावी कार्यक्रमलाई सम्बोधन गर्न गृहजिल्ला डडेल्धुरा जान लागेकी छिन् ।...

कांग्रेस नेता खतिवडाले सुरक्षा उप–समितिमा सदस्यहरू पुनः थपे

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन सुरक्षा निकाय समन्वय उप–समितिलाई ३१ सदस्यीय बनाइएको छ । कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाको संयोजकत्वमा...

लमहीमा कम्युनिस्टलाई धुलोचटाएर कांग्रेसले चारतारे झण्डा गाड्ने, कांग्रेसको पक्षमा लावालस्कर

लमही । दाङको लमही नगरपालिकामा नेपाली कांग्रेसले आफ्ना उम्मेदवारहरूलाई विजयी बनाउन घरदैलो अभियानलाई सशक्त रुपमा अगाडि बढाएको छ । मंगलबार...

निर्वाचनको मुखमा पाल्पामा एमालेभित्र पहिरो गयो, कांग्रेसले सबैतिर जितेर देखाइदिने

पाल्पा । नेपाली कांग्रेसले पाल्पामा आफ्नो प्रचार प्रसारलाई तीब्र बनाएको छ । कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा आबद्ध दलहरू उत्साहका साथ...

कांग्रेसको अनुगमन उप–समिति विस्तार, ललितपुरबाट महर्जन मनोनीत, क–कसको भाग्य खुल्यो ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सूचना संकलन तथा अनुगमन उप–समिति विस्तार भएको छ । स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिअन्तर्गतको...

साथीहरूसँग एलओडीमा भेटिए राहुल गान्धी, भरपूर मनोरञ्जन लिए

काठमाडौं । काठमाडौंको ठमेलमा रहेको एलओडी क्लवमा पुगेर भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धीले मनोरञ्जन लिएका छन् । सोमबार राति...

आईजीपीकी पत्नी अनिताले महिला संघको अध्यक्ष सम्हालिन्

काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता अर्यालले अध्यक्ष पदको पदबहाली गरेकी छिन् । सोमबार सशस्त्र प्रहरी...

काठमाडौंका अर्यालले सशस्त्र प्रहरीको आईजीपीको जिम्मेवारी सम्हाले

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले पदभार ग्रहण गरेका छन् । आईजीपी अर्यालले सोमबार सशस्त्र प्रहरीको...

भक्तपुरमा मण्डलेहरू भागे, कांग्रेसले सबै नगरपालिकामा जितेर कब्जा गर्ने

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भक्तपुर जिल्लामा नेपाली कांग्रेससँगको सहकार्य एकलौटी रुपमा भंग गरेको छ । कांग्रेसले पूर्वसहमतिअनुसार अगाडि...

ईदका अवसरमा अध्यक्ष अन्सारीले दिए शुभकामना, मंगलबार विदा

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले ईद उल फित्रको अवसरमा शुभकामना दिएका छन् । अध्यक्ष अन्सारीले सोमबार शुभकामना...

केटी साथी सुम्निमाको विवाहमा भाग लिन राहुल गान्धी काठमाडौंमा

काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी काठमाडौंमा आएका छन् । नेता गान्धी सोमबार दिउँसो काठमाडौं आएका हुन् ।...

ओलीको मुखपत्रलाई काउन्सिलले सचेत गरायो

काठमाडौं । प्रेस काउन्सिल नेपालले सोमबार जनताटाइम्स अनलाइनका अध्यक्ष गणेश बस्नेतसहित ७ वटा अनलाइन सञ्चार माध्यममा कार्यरत पत्रकारलाई ध्यानाकर्षण गराएको...

एआइजीपी थापा काममा फर्कन तयार, आईजीपी सिंहलाई सहयोग गर्ने

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट बनेका प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा बुधबारबाट काममा फर्कन सहमत...
« Previous PageNext Page »