आइतवार, पौष १३, २०८२
Saturday, December 27th, 2025
समाचार

‘मापसे’बाट लठ्ठ परेका एमाले वडा सदस्यको गाडीले ठक्कर दिँदा सेनाको मृत्यु

भरतपुर । चितवनको भरतपुर महानगरपालिका–१९ का वडा सदस्य राजकुमार गुरुङको गाडीले ठक्कर दिँदा नेपाली सेनाका अमल्दारको मृत्यु भएको छ ।...

काठमाडौंमा एक हजारमा नबालिका मिलाउने दलाल महिला पक्राउ

काठमाडौं । काठमाडौंमा खाजाघरमा नाबालिकाहरूलाई वेश्यावृत्तीमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा २८ वर्षीया चिनीमाया लामा लिम्बु पक्राउ परेकी छिन् ।...

नेविसंघद्वारा काठमाडौंमा मसाल प्रदर्शन, एमालेका अधिकारीको सातोपुत्लो उड्यो

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले एमालेका कार्यकर्ता समेत रहेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेर मसाल...

कांग्रेस नेता रामहरिले सुनकोशीमाथि पुल बनाएर बाचा पूरा गरे, दोस्रो हप्ता उद्घाटन हुने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाको सुनकोशी नदीमा पुल बनाउने सपना साकार भएको छ । ५...

नेविसंघ विरोधमा उत्रिएपछि एमालेका अटेरी कार्यकर्ताको सातोपुत्लो उड्यो, कठालो समातेर बर्खास्त गर्न माग

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नेपाल राष्ट्र बैंकका विवादित गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेर काठमाडौंमा प्रदर्शन गरेको छ...

कांग्रेसले काठमाडौंमा पूरै प्यानल हानेपछि बालकोटमा खैलाबैला, सोत्तर बन्यो एमाले

काठमाडौं । काठमाडौं जिल्ला बार एसोसियनमा नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक समूहको प्यानलको शानदार विजयी भएको छ । कांग्रेस निकटको नेपाल...

काठमाडौं महानगरमा १९ वडा जितेर कसरी हार्‍यो कांग्रेस ? ईन्द्र बानियाँले पत्ता लगाएर खोले कुरा

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले पार्टीमा सबैले टिकट पाउन नसक्नेभन्दै टिकट पाउनेलाई...

गृहमन्त्री खाणद्वारा जंगली जनावर र नागरिकबीचको द्वन्द्व समाधानबारे परामर्श

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले जंगली जनावर र नागरिकबीचको द्वन्द्व समाधानका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा सम्बन्धित मन्त्रालय र...

चिनियाँ कार्यक्रममा ओली प्रमुख अतिथि, कांग्रेसका चन्द्र भण्डारीसहित को–को जाँदैछन् ?

काठमाडौं । नेपालमा चीनको सशक्त रुपमा राजनीतिक हस्तक्षेप बढेको भनेर आलोचना भइरहेका बेला ‘नेपाल चीन हिमालयन मैत्री समाज’ (नेचिप्स नेपाल)ले...

यी तीन जना न्यायायधीशको जागिर फुत्कियो, अर्की न्यायाधीश नसुध्रिए ठूलो कारबाही हुने

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनको सरकार आउनेवित्तिकै न्याय क्षेत्रमा केही सुधारका संकेत दिएको छ । न्यायालयभित्र अनियमितता, भ्रष्टाचारलगायतका विभिन्न...

नागरिकता विधेयकमा आशंका नगर्न गृहमन्त्री खाणको आग्रह

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐन संशोधन विधेयकमा यसअघि राज्यव्यवस्था तथा सुशासन समितिले तयार पारेको प्रतिवेदन र खड्गप्रसाद ओली...

काठमाडौंबाट दश जना पक्राउ

काठमाडौं । काठमाडौंको बल्खुबाट प्रहरीले टाटा सुमोको काउण्टरमा यात्रुलाई दुःख दिने १० जनालाई पक्राउ गरेको छ । काउण्टरमा यात्रुहरूलाई लाग्ने...

लाज पचाएर बसेका एमाले र गभर्नरलाई रामहरिले दिए गतिलो सुझाव

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले प्रमुख विपक्षी दल एमालेलाई असली महाप्रसाद अधिकारीको तस्वीर सार्वजनिक गर्न...
« Previous PageNext Page »