मङ्गलवार, चैत्र १०, २०८२
Tuesday, March 24th, 2026
समाचार

संसदीय राजनीतिमा छिरेका चन्द र विश्वकर्माद्वारा प्रधानमन्त्री कार्कीसँग भेट

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्माले भेट गरेका...

सुशीला सरकारसँग मुस्ताङको उपल्लो क्षेत्रको निषेध फुकुवा गर्न माग, विदेशीलाई शुल्क घटाउन प्रस्ताव

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग मुस्ताङका स्थानीय जनप्रतिनिधिले मुस्ताङको उपल्लो क्षेत्रमा कायम रहेको निषेध फुकुवा गर्न माग गरेका...

देउखुरीका विद्यार्थी बोकेको बस पाल्पामा दुर्घटना, नवलपुरमा पनि बस दुर्घटना

तानसेन । पाल्पा जिल्लामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शुक्रबार बिहान ६ बजे ना...

कांग्रेस देशको मेरुदण्ड हो, पहिला निर्वाचन, त्यसपछि महाधिवेशन : तरुण नेता घिमिरे

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय सदस्य सरिन घिमिरेले नेपाली कांग्रेसको आन्तरिक विषयलाई तत्कालका लागि थाँती राखेर निर्वाचन केन्द्रित कार्यक्रम...

भारतद्वारा नेपाललाई १० बेलिब्रिज हस्तान्तरण, ३८ मेट्रिक टन भार वहन क्षमता

काठमाडौं । भारत सरकारले नेपाललाई विपत् प्रभावित क्षेत्रमा आपतकालीन उपयोगका लागि १० बेलिब्रिज सहयोग उपलब्ध गराएको छ । बिहीबार हेटौँडामा...

सिमराको परिस्थितिलाई सामान्य बनाउन सहजीकरणको भूमिका निर्वाह गर्न दाहालको निर्देशन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले बाराको सिमरामा हिजोदेखि जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका...

जेनजी समूहहरूद्वारा प्रधानमन्त्री कार्कीलाई फिर्ता बोलाउँदै राष्ट्रपतिसमक्ष ज्ञापनपत्र

काठमाडौं । विभिन्न २३ वटा जेनजी समूहहरूले अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई फिर्ता बोलाउँदै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ज्ञापनपत्र बुझाएका छन्...

म्यानमारमा छापामारेपछि थाईल्याण्ड भागेका ३७ नेपालीहरूको उद्धार

काठमाडौं । म्यानमारका सुरक्षाकर्मीले छापा परेपछि भागी थाईल्याण्ड प्रवेश गरेका ३७ जना नेपाली नागरिकहरूलाई नेपाल पठाइएको छ । थाइल्याण्डस्थित नेपाली...

मिराज ढुङ्गानाको जेनजी समूहभित्र हातहालाहाल, कार्यालयमा तोडफोड

काठमाडौं । मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहको कार्यालयमा तोडफोड र ढुङ्गा प्रहार भएको छ । बुधबार साँझ ६ बजेतिर मिराजको...

प्रसुति केन्द्रको भवन बनाउँदा १५ लाख भ्रष्टाचार

काठमाडौं । बाजुराको हिमाली गाउँपालिका वडा नं. ६ स्थित प्रसुति केन्द्रको भवन निर्माणमा नक्कली बिल बनाएर भ्रष्टाचार गरेको अभियोगमा अख्तियार...

एमालेका नेताहरूमाथि जेनजीको नाममा सिमरामा भएको आक्रमणको कांग्रेस नेता खतिवडाद्वारा निन्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले जेनजीको नामबाट एमालेका नेता, कार्यकर्तामाथि भएको आक्रमणको विरोध गरेका छन् । बुधबार सामाजिक...

शिक्षक नियुक्तिमा घुस लिएपछि प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक नियुक्तिमा घुस लिएको भन्दै रौतहटको विद्यालयका प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।...

मुख्यमन्त्री बानियाँ प्रदेश सुशासन र पीएलजीएसपीको बैठकमा सहभागी

हेटौंडा । बागमती प्रदेशको प्रदेश सुशासन केन्द्र र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पीएलजीएसपी)को निर्देशक समितिको बैठक सम्पन्न भएको...
« Previous PageNext Page »