सोमवार, पौष १४, २०८२
Monday, December 29th, 2025
समाचार

माधव नेपालको पार्टी निकटका पत्रकारहरूद्वारा पनि मिडिया काउन्सिल विधेयकको विरोध

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का पत्रकारहरूको संस्था समाजवादी प्रेस संगठनल मिडिया काउन्सिल विधेयकको विरोध गरेको छ । बुधबार संगठनका...

काठमाडौंसहित यी जिल्लाका सीडीओहरू फेरिए

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंसहित प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ । गृह मन्त्रालयले उपत्यकालगायत जिल्लाका सीडीओहरूको सरुवा गरेको...

चुनावको मुखमा तरुण अध्यक्ष गुरुङको जिल्लाहरूलाई कडा निर्देशन

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले वीपी कोइरालाको १०९औं जन्म जयन्तीमा रचनात्मक कार्यक्रमहरू गर्न मातहतलाई निर्देशन दिएका छन्...

मन्त्री कार्कीलाई चुनावको मुखमा कसले फसाउँदैछ ? घाँटी रेट्ने मिडिया विधेयकविरुद्ध पत्रकारहरू

काठमाडौं । मिडिया समुदायकको सुझाव विपरित गई सरकारले जबर्जस्ती रुपमा प्रतिनिधिसभाबाट मिडिया काउन्स्लि विधेयकलाई आज (बुधबार) अगाडि बढाउने भएको छ...

भारतीय सेना प्रमुख पाण्डेद्वारा प्रधानमन्त्रीसँग भेट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय सेनाका प्रमुख मनोज पाण्डेले भेटवार्ता गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग प्रमुख...

राप्तीमा ‘जनताको साथमा कांग्रेस’, रुखमा भोट हाल्न सुशीलाको अपील

पिपरी । नेपाली कांग्रेस राप्ती गाउँपालिका कार्यसमिति दाङले ‘जनताको साथमा कांग्रेस’ अभियान कार्यक्रम गरेको छ । मंगलवार पीपरीमा आयोजना गरिएको...

पलले एउटामा सफाइ पाए, अर्कोमा पाएनन्, तनहुँमा सिङ्गै बाँकी

काठमाडौं । नायक पूर्णविक्रम शाह ‘पल’ले नाबालिग बलात्कार अभियोगबाट सफाइ पाए पनि बाल यौन दुरूपयोग कैद र जरिवाना पाएका छन्...

सर्वोच्चका लागि यी तीन न्यायाधीश सिफारिस

काठमाडौं । न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा तीन जनाको न्यायाधीशहरूको नाम सिफारिस गरेको छ । न्याय परिषदको मंगलबार बसेको बैठकले...

कांग्रेस नेता घिमिरे दाङ २ बाट प्रत्यक्षमा सिफारिस, समानुपातिक र प्रदेशमा नझर्ने

घोराही । नेपाली कांग्रेसका नेता एवम् वरिष्ठ व्यवसायी किरणकिशोर घिमिरेसहितका नेताहरूलाई दाङ कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ टिकटमा सिफारिस गरेको छ...

चाकडीको राजनीतिले कम्युनिस्ट हराउन सकिँदैन, कांग्रेस जिताउन मिलेर अगाडि बढौं : युवा नेता मगर

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दल बागलुङका कोषाध्यक्ष देवेन्द्र घर्ती मगरले कम्युनिस्टलाई हराउने हो भने चाकडीका...

काठमाडौंमा कांग्रेसद्वारा राधा घलेलाई उम्मेदवारमा सिफारिस

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको क्षेत्र नं. ४ ले केन्द्रीय सदस्य राधा घलेलाई प्रदेश सभातर्फ उम्मेदवार बनाउन सिफारिस गरेको छ...

कम्युनिस्टलाई धुलो चटाउन युवा नेताहरूलाई टिकट दिन पर्वत कांग्रेसमा जबरजस्त दवाव

पर्वत । नेपाली कांग्रेस पर्वतमा उम्मेदवारहरू हुन चाहने युवाहरूलाई अवसर दिनुपर्ने माग जबरजस्त रुपमा उठेको छ । अग्रज नेताहरूलाई विभिन्न...

रोजनले खोटाङ कांग्रेसमा कमाल गरे, बालुवाटारसम्म पुग्यो चर्चा

दिक्तेल । नेपाली कांग्रेस खोटाङले युवा नेता रोजन राईलाई प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फको उम्मेदवारका लागि टिकटमा सिफारिस गरेको...
« Previous PageNext Page »