आइतवार, मङ्सिर २१, २०८२
Sunday, December 7th, 2025
समाचार

सभापति खतिवडाद्वारा स्व.देवी थानीप्रति श्रद्धाञ्जलि व्यक्त

वीरेन्द्रनगर । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले स्व.देवी थानीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्...

कांग्रेसको गण्डकी महिला विभागद्वारा बहुविवाह भनिएको कानूनको मस्यौदाको विरोध

पोखरा । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले मुलुकी अपराध संहितालाई संशोधन गर्न ल्याएको बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदाप्रति नेपाली...

मदिरा तस्करी रोक्ने क्रममा प्रहरीले गोली चलाउँदा यादवको मृत्यु

राजविराज । सप्तरी जिल्लामा तस्करी रोक्ने क्रममा भएको झडपमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । मंगलबार राति राजगढ...

सहसचिवहरूको सरुवा र जिम्मेवारी हेरफेर

काठमाडौं । गृह मन्त्रालयलको शान्तिसुरक्षा महाशाखामा सहसचिव आनन्द काफ्लेलाई जिम्मेवारी दिएको छ । नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखामा कार्यरत...

पर्सामा महिलालाई अपहरण गरेर ३ दिन सामूहिक करण गर्ने २ जना पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणी अभियोगमा संलग्न दुईजना मानिसहरूलाई पक्राउ गरेको जनाएको छ...

ब्यूरोद्वारा झण्डै ८ किलो सेतो हेरोईनसहित २ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध ब्यूरो, कोटेश्वरले ७ किलो ८ सय ग्राम लागुऔषधसहित दुईजना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।...

सशस्त्र प्रहरीका ४८ जना ईन्स्पेक्टरको डीएसपीमा बढुवा सिफारिस

काठमाडौं । गृह मन्त्रालय, बढुवा समितिले सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी निरीक्षक (ईन्स्पेक्टर)हरूलाई सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा...

बहुविवाहलाई कानूनी मान्यता दिनु हुँदैन : डिला संग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पेशागत तथा वुद्धिजीवी विभाग प्रमुख डा.डिला संग्रौला पन्तले प्रस्तावित बहुविवाहलाई कानूनी मान्यता दिने...

सशस्त्र प्रहरीमा ठूलो संख्यामा एसएसपी र एसपीहरूको बढुवा (नामसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका ६ जना सशस्त्र प्रहरी उपरक्षिक (एसपी)हरूको सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस...

सार्वजनिक पदधारक तथा उच्चपदस्थ नेताहरूको सम्पत्ति छानबिन गर्न प्रस्ताव, भ्रष्ट मन्त्रीहरूलाई कारबाहीको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले मन्त्रीहरूलाई भ्रष्टाचारको आरोप लाग्दा समेत छानविन गरेर कारबाही गर्नुको साटो संरक्षण गरिएको भन्दै...

मकवानपुरका दाहाललाई कलंकीबाट पक्राउ, ७८ लाखको कारोबार

काठमाडौं । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले २१ वर्षीय सुशान्त दाहाललाई पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर थिमी...

एनआरएनमा सल्लाहकार सहित विभिन्न समिति गठन

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले सल्लाहकार नियुक्त गरेको छ । सर्वोच्च अदालतको परामादेशबाट गठित उच्चस्तरीय समितिले गरेको महाधिवेशनबाट निर्वाचित...

मिडिया काउन्सिलमा अनलाइन टिभीको प्रतिनिधित्व सुनिश्चत गर्न माग

काठमाडौं । मिडिया काउन्सिलमा अनलाइन टिभी पत्रकारहरुको प्रतिनिधित्व सूनिश्चित गर्न अनलाइन टिभी पत्रकार संघ, नेपालले माग गरेको छ । काउन्सिल...
« Previous PageNext Page »