मङ्गलवार, चैत्र १०, २०८२
Tuesday, March 24th, 2026
समाचार

निर्वाचन प्रयोजनका लागि संघीय नेपाल पार्टी आयोगमा दल दर्ता

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि संघीय नेपाल पार्टी निर्वाचन आयोगमा दल दर्ता भएको छ । संघीय लोकतान्त्रिक पार्टीकी अध्यक्ष...

नेविसंघको महामन्त्री जस्तो नगर्नुस् गगन-विश्वजी, विशेष महाधिवेशन ढोंगी कुरा हो : नेता कर्ण

काठमाडौं । नेपाली कांग्रेसका नेता रञ्जित कर्णले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन हुन नसके लोकतन्त्रमाथि ठूलो प्रहार हुने बताएका छन्...

विशेष महाधिवेशनले कांग्रेसलाई भड्खालोमा हाल्छ, पार्टी विभाजन हुन्छ : नेता शाही

काठमाडौं । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी विभाजनको गतिविधि गरिरहेका बेला नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले विशेष...

कांग्रेसको नियमित महाधिवेशनका लागि युवा, विद्यार्थीको बृहत भेला आह्वान, निर्वाचन केन्द्रित हुन अपील

काठमाडौं । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर युवाहरूले बृहत भेलाको आह्वान गरेका छन् । मंगलबार काठमाडौंमा जम्मा भएका युवा तथा...

विशेष महाधिवेशन हुँदैन, यो विधानले सभापति, पदाधिकारी वा सदस्यहरू हटाउने व्यवस्था छैन : तरुण नेता पोखरेल

काठमाडौं । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी विभाजन हुने गरेर गतिविधि गरिरहेका बेला नेपाल तरुण दलका केन्द्रीय सदस्य...

गुरुराजहरूलाई कांग्रेस बिभाजनका लागि बिष नघोल्न नेविसंघ नेतृ मल्लको चेतावनी

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)की केन्द्रीय सदस्य श्रृजना मल्लले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि लगाइएका लाञ्छनाहरूको प्रतिवाद्ध गरेकी छिन्...

भदौ २४ को हत्या प्रयासबाट बाँचेका सभापति देउवालाई लाञ्छना नलगाउन तरुण नेता घिमिरेको चेतावनी

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय सदस्य सरिन घिमिरेले भदौ २४ गतेको हत्या प्रयासबाट बाँचेर गम्भीर अवस्थामा उपचाररत नेपाली कांग्रेसका...

पर्वत समाज दक्षिण कोरियामा सर्वसम्मत नयाँ कार्यसमिति चयन, अध्यक्षमा खत्री

दक्षिण कोरिया । पर्वत समाज दक्षिण कोरियाको पाँचौ अधिवेशनले विमल खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । दक्षिण...

नेपालको राजनीतिक परिवर्तनका कारण एनआरएनएमा बृहत् एकता अत्यावश्यक भयो : उपाध्यक्ष सुनिल साह

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रीय उपाध्यक्ष सुनिल साहले नेपालमा हालै भएका राजनीतिक परिवर्तनको कारणले पनि गैर आवासीय...

गुम्बामा हतियार लुकाएको भन्ने आरोपप्रति हिन्दु–बौद्ध समाजको कडा आपत्ति

काठमाडौं । नेपालमा सदियौंदेखि कायम हिन्दु–बौद्ध एकता र सदभावलाई खल्बल्याउने गरी “गुम्बाहरूमा हतियार लुकाएर राखिएको छ” भन्ने भ्रामक र आधारहीन...

कोभिड–१९ को स्वास्थ्य सामग्री खरिदमा घोटाला गर्ने हेटौँडाका ७ कर्मचारीहरूविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोभिड–१९ को स्वास्थ्य सामग्री खरिदमा ३१ लाख रुपियाँ हिनामिना गरेको आरोपमा ७ जनाविरुद्ध भ्रष्टाचार...

गृह मन्त्रालयद्वारा तीन जना डीआईजीपीहरूको सरुवा, घिमिरेलाई कोशी प्रहरीको जिम्मेवारी

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजीपी)को सरुवा गरेको छ । सोमबार गृह मन्त्रालय गृहमन्त्रिस्तरीय...

गृहमन्त्री अर्यालसहित सुरक्षा प्रमुखहरूद्वारा लुम्बिनीको दर्शन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन र परिसरको अवलोकन गरेका छन् । सोमबार सुरक्षा निकायका प्रमुखहरूसहित गृहमन्त्री...
« Previous PageNext Page »