बुधवार, पौष ३०, २०८२
Tuesday, January 13th, 2026
समाचार

पोखरामा मनाइयो योग दिवस, उच्च अधिकारीहरू सहभागी

काठमाडौं । नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय राजदूतावास, काठमाडौंले पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र पतञ्जली योगपीठ नेपालसँगको सहकार्यमा...

राष्ट्रको सम्पत्ति गोमन साप बनेर रक्षा गर्न अर्थमन्त्रीलाई खतिवडाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सांसदहरूलाई पाँच करोड दिएको भनेर आलोचना गरिएका विषयमा व्याङ्गात्मक टिप्पणी गरेका छन् ।...

स्रोत नखुलेको ठूलो रकमसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले सर्लाही जिल्लाबाट स्रोत नखुलेको १५ लाख रुपियाँसहित दुई जनालाई पक्राउ गरेको छ । मलंगवा नगरपालिका–८ गोरखकाली चोकबाट...

मन्त्री समेत रहेका कांग्रेसका लोकप्रिय नेताको दुर्घटनामा निधन

काठमाडौं । नेपाली कांग्रेस बझाङका पूर्व सभापति एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको गाडी दुर्घटनामा निधन भएको...

राष्ट्रपतिको मुटुका चाल कम भएपछि पेस मेकर राखियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा पेस मेकर राखिएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर...

कांग्रेसका बागमती प्रदेश सभा सदस्य महर्जनको क्षेत्र ललितपुर १ (२) मा १०९ योजनामा बजेट

काठमाडौं । बागमती प्रदेश सभाका सदस्य तथा नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले आफ्नो निर्वाचन क्षेत्रमा आर्थिक वर्ष २०८०/८१ का...

टाइगर फोर्सका प्रमुख सिंहलाई गोली हानेर हत्या

लण्डन । क्यानडामा खलिस्तानी टाइगर फोर्स (केटिएफ)का प्रमुख हरदीप सिंह निज्जारको हत्या भएको छ । सिंह भारतीय प्रहरीको फरार सूचीमा...

स्वास्थ्यमन्त्री बस्नेतले गर्भवती महिला र भ्रुणबारे ठूलो निर्णय लिए

काठमाडौं । सरकारले गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई रोक्न सबै स्थानीय तहलाई परिपत्र गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

यी नायव सुब्बा भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले भूमिसुधार तथा मालपोत कार्यालय कलैयाका तत्कालीन नायव सुब्बा मदनप्रसाद गुप्तालाई भ्रष्टाचारी ठहर गरेको छ । सोमबार...

‘केइएलएमई’का नक्कली कपडाहरू काठमाडौंमा बरामद

काठमाडौं । जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंले कपी राईट उल्लघंन गरेको अभियोगमा दुई जना मानिस पक्राउ गरेको छ । आइतबार...

‘घुमौ लुम्बिनी’का टिकटक विजेताले मन्त्रीबाट पुरस्कार पाए

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ‘घुमौ लुम्बिनी’ टिकटक च्यालेन्ज प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरेका छन् ।...

मुस्लिम समुदायको विकासका लागि मूलधारको आधुनिक शिक्षा आवश्यक छ : अध्यक्ष अन्सारी

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक विकासका लागि मूलधारको शिक्षा आवश्यक रहेको...

एमालेको अल्पमत सरकारको निच हर्कत, खतिवडाले उठाए जबरजस्त आवाज

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले दृष्टीबिहीनहरूका दुई वटा आँखा गुमेकाहरूलाई ‘क’ वर्गको रातो कार्ड व्यवस्था गर्न सरकारसँग आग्रह...
« Previous PageNext Page »