आइतवार, चैत्र ०८, २०८२
Sunday, March 22nd, 2026
समाचार

भरतपुरका इन्जिनियर आचार्य र पत्नीविरुद्ध पौने ७ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । भरतपुर महानगरपालिकाका तत्कालीन इन्जिनियर भरतकुमार आचार्यविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पौने ७ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको छ...

यातायात कार्यालयका कर्मचारी र ट्राफिकका असईसहित १७ जनाको मोबाइल कब्जा

काठमाडौं । यातायात कार्यालय, चाबहिल शाखाका १७ कर्मचारी, ट्राफिक प्रहरीहरूको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जफत गरेको छ ।...

सर्लाही १ मा ठाकुरसहित २८ उम्मेदवार, प्रयोगशाला होइन सर्लाही, टुरिष्ट उम्मेदवार चिनौं

कविलास । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानको समय नजिक आइरहेका बेला मतदाताहरूलाई सचेत बनाउन र आफ्नो पक्षमा ल्याउन उम्मेदवारहरू लागिरहेका...

पूर्वराजा शाहद्वारा जानकी माताको दर्शन, समर्थकले भने– राजा आउ देश बचाउ

जनकपुर । पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन् । सोमबार आफ्नो धार्मिक भ्रमणका क्रममा दिउँसो...

भारतको ७७औँ गणतन्त्र दिवसका अवसरमा काठमाडौंस्थित राजदूतावास विशेष समारोह

काठमाडौं । भारतको ७७औँ गणतन्त्र दिवसका अवसरमा काठमाडौंस्थित नेपालका लागि भारतीय राजदूतावास, लैनचौरमा विशेष कार्यक्रम गरेर मनाइएको छ । सोमबार...

कांग्रेस नेता डा.महतद्वारा ककनीका होटल व्यवसायी र स्थानीयहरूसँग भेटघाट

ककनी । नेपाली कांग्रेसका प्रवक्ता एवम् नुवाकोट क्षेत्र नं. १ मा प्रतिनिधि सभाका उम्मेदवार डा.प्रकाशशरण महतले होटल व्यवसायी र स्थानीयहरूसँग...

हिमालयन गार्डियनद्वारा विदेशी पर्यटकलाई नेपालकै पहिलो यन्त्र आधारित सरकारी मान्यता प्राप्त बीमा सेवाको घोषणा

काठमाडौं । नेपाल विश्वभर साहसिक पर्यटनका लागि अग्रणी गन्तव्यका रूपमा परिचित छ । दशकौँसम्म सगरमाथा क्षेत्र, हिमाली पदयात्रा, पर्वतारोहण तथा...

नेपाल–भारत महिला मैत्री समाजद्वारा अनाथ बालबालिकालाई सहयोग प्रदान

काठमाडौं । मित्र राष्ट्र भारतको ७७औँ गणतन्त्र दिवसको अवसरमा नेपाल–भारत महिला मैत्री समाज, काठमाडौंले ‘फ्युचर होप नेपाल’ बालगृह, गोठाटारमा आश्रित...

समितिबाट चलचित्र विधेयक परिमार्जनसहित पारित

काठमाडौै । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पारित गरेको छ । सोमबार सिंहदरवारमा...

देउखुरीमा भारतीय नागरिकलाई नागरिकता दिने छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । विदेशी नागरिकलाई नेपाली नागरिकता दिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा कर्मचारीसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको...

एनआरएनए महाधिवेशनमा प्रत्यक्ष मतदान गर्नुपर्छ : कुल आचार्य

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्यले एनआरएनए महाधिवेशनमा प्रत्यक्ष मतदान गर्नु पर्ने जनाएका छन् । आइतबार...

वडाध्यक्ष मंसुरसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष मोहम्मद जलालुदिन मंसुरसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

विकसित भारतको संकल्प अझ बलियो हुनेछ : भारतीय प्रधानमन्त्री मोदी

नयाँ दिल्ली । भारतले ७७औँ गणतन्त्र दिवस भव्यताका साथ मनाएको छ । सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई शुभकामना दिँदै...
« Previous PageNext Page »