बिहीवार, जेठ १४, २०८३
Thursday, May 28th, 2026
समाचार

सल्यानका यी मेयरविरुद्ध आफ्नैले बनाए संघर्ष समिति

सल्यान । सल्यानको बागचौर नगरपालिकाको वडा नम्बर ७ मा मेयर लोकमान बुढाथोकीको दवावमा सडकको नक्सा परिवर्तन भएपछि स्थानीयले विरोध गर्न...

निर्मलाको समर्थनमा यस्तो रुपमा देखिए महिलाहरू

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिकाका केही महिलाले रातोको साटो कालो सारी लगाएर तीज मनाएका छन् । डेढ महिनाअघि बलात्कार गरी हत्या...

समाचार लेखेकै कारण पक्राउ गर्नु अधिनायकवादः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले पत्रकार राजु वस्नेतलाई तत्काल रिहा गर्न सरकारसंग माग गरेको छ । कांग्रेसले बुधबार विज्ञप्ति जारी गरेर प्रेसमाथिको...

यी हुन् जनतालाई दुःख दिने पूर्वमाओवादी निकट सल्यानी मेयर

सल्यान । सल्यानको बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले सडकको नक्सा परिवर्तन गरेपछि विरोध भएको छ । बुढाथोकीविरुद्ध स्थानीयले विरोध प्रदर्शन...

कांग्रेसका वरिष्ठ नेता पौडेल युरोप भ्रमणमा निस्कदै

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जनसम्पर्क समितिले आयोजना गरेका कार्यक्रममा भाग लिन युरोप भ्रमणमा निस्कने भएका छन्...

यी हुन् नयाँ तीन एआइजीहरू

काठमाडौं । नेपाल प्रहरीका तीनजना डीआईजीहरूलाई एआइजी बढुवाका लागि सिफारिस भएको छ । सिफारिसमा डिआइजी पुस्कर कार्की एक नम्बरमा परेका...

पक्राउ परेका पत्रकारलाई छाड्न प्रेस युनियनको माग

काठमाडौं । नेपाल प्रेस युनियनले समाचार प्रकाशित गरेकै आधारमा पत्रकारलाई पक्राउ गरेको भन्दै कम्युनिस्ट सरकारको आलोचना गरेको छ । प्रेस...

ओलीलाई एक हप्तामै धोका, उद्घाटन गरेको प्लान्ट बन्द

विराटनगर । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीद्वारा उद्घाटन गरिएको विराटनगरको गोबरग्यास प्लान्ट बिग्रिएर बन्द भएको छ । कमसल खालको सामान प्रयोग...

राप्ती गाउँपालिकामा तीज गीत प्रतियोगिता, बराखुटीलाई उपाधि

मसुरिया । दाङको राप्ती गाउँपालिकाले आयोजना गरेको तीज गीत प्रतियोगिताको उपाधि हिमाल महिला समूह बराखुटीले हात पारेको छ । राप्ती...

नयाँ सेनापतिसँग भारतीय राजदूतको वार्ता

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले भेटवार्ता गरेका छन् । भद्रकालीमा सोमबार प्रधानसेनापति...

निर्मला हत्याकाण्डले लियो अर्कै मोड, सरकारमाथि प्रश्न

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरणको छानविन गर्न गृहमन्त्रालयले बनाएको समितिका एकजना सदस्यले समितिबाट...

कांग्रेसको शुभेच्छुक संस्था फोरमको अध्यक्षमा वाग्ले निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको अध्यक्षमा हंशराज वाग्ले निर्वाचित भएका छन् । राजधानीमा...

नेविसंघमा ३२ वर्षे उमेर हद प्रस्ताव

काठमाडौं । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा उमेर हद कति हुने भन्ने विषय पेचिलो बनेको छ । कांग्रेसको मुख्यालय...
« Previous PageNext Page »