बिहीवार, जेठ १४, २०८३
Thursday, May 28th, 2026
समाचार

कम्युनिस्टहरूलाई कांग्रेसले हेटौँडाबाटै तह लगाइदिने

हेटौँडा । युवा नेता एवम् प्रदेश ३ का नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हेटौँडाबाट...

अष्ट्रेलियाका यी ठूला शहरमा नेपालीहरू बस्न नपाउने !

सिड्नी । नेपालीहरूलाई अस्ट्रेलियाको सरकारले प्रमुख ठूला तीन शहरहरूमा बस्न नदिने भएको छ । सिड्नी, मेलबोर्न र ब्रिसबेन जस्ता ठूला...

आइजीपी खनालको अभिव्यक्तिले आशाको किरण थपियो

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले सर्वसाधारणलाई केही दिनभित्रै प्रहरीले राम्रो काम गरेर देखाउने दाबी गरेका छन् । निर्मला...

यी हुन् ट्वाइलेट उद्घाटन गर्न पनि नछुटाउने कम्युनिस्ट मुख्यमन्त्री

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आजकाल ट्वाइलेट उद्घाटन गरे दिन कटाउन थालेका छन् । पूर्वएमालेका तर्फबाट दाङ...

यौनसम्पर्क… हत्या गर्ने पौडेलको बयानले प्रहरी चकित

पोखरा । बालिका बलात्कारको अभियोगमा पोखराका कुशुम पौडेल जेल चलान भएका छन् । पोखराकी १० वर्षीया बालिका श्रेया सुनारको बलात्कार...

नेविसंघको ३२ वर्षे उमेर हटाउन माग गर्दै विद्यार्थीको भेला

काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेरहद लगाउने निर्णय गरेको विरोधमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद...

पूर्वमाओवादीबाट हत्या गरिएका तरुण अध्यक्षलाई शहीद घोषणा गर्न माग

काठमाडौं । नेपाल तरुण दलले रोल्पा नगर समितिका अध्यक्ष रोहित पुनलाई न्याय दिलाउन माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापनपत्र...

यी हुन् निरिह गुनासो गर्ने मुख्यमन्त्री

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मुलुक संघीयतामा गइसकेपछि तथ्याङ्कको प्रश्न जटिल बनेको बताएका छन् । संघीयता कार्यान्वयनमा...

निर्मलाको पक्षमा ठाउँ–ठाउँमा प्रदर्शन, गृहमन्त्रीको कुर्सीमा रातो बत्ती बल्यो

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले निर्मला पन्तका हत्यारालाई संरक्षण गरेको भन्दै विरोधमा राजधानीसहित देशका विभिन्न स्थानमा प्रदर्शन भएका...

भारतसँग भिडेर बसेका यी नेपालीहरूलाई ओलीले अपमान गरे

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले सुस्ताका स्थानीय बासिन्दा भेट्न अस्वीकार गरेपछि निराश बनेर फर्किएका छन् । भारतसँगको सीमा समस्या...

रेशम चौधरीलाई छाड्न कम्युनिस्ट सरकारलाई राजपाको दवाव

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले कैलाली जिल्लाको क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित रेशम चौधरीलाई छाड्न माग...

कांग्रेस र नेविसंघको प्रशंसा गर्न बाध्य भए कम्युनिस्टहरू

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)मा ३२ वर्षे उमेर हद लागू गर्ने निर्णयसँगै चौतर्फी प्रशंसा भएको...

दाङ घर भएका यी हुन् नयाँ डिआइजी, वरीयतामा पनि माथि

काठमाडौं । नेपाल प्रहरीले एसएसपीबाट डिआइजीमा सिफारिस गरेका मध्ये एकजना दाङ जिल्ला निवासी परेका छन् । दाङको राप्ती गाउँपालिका सिसहनियाँ...
« Previous PageNext Page »