मङ्गलवार, पौष ०८, २०८२
Tuesday, December 23rd, 2025
मुख्य समाचार

असुरक्षित ठानेपछि कम्युनिष्ट सरकारले लगायो निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रधानमन्त्री कार्यालय बालुवाटारसहितका आधा दर्जन स्थानमा लाई रेखाङ्कन गरेर निषेधित घोषणा गरेको छ ।...

राष्ट्रपति र प्रधानमन्त्रीको अवैधानिक कदमविरुद्ध मैदानमा उत्रियो नेविसंघ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीविरुद्ध नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सडकमा प्रदर्शन गरेको छ...

राष्ट्रहित विपरित ओलीले खतरनाक निर्णय गर्दै

काठमाडौं । शेरबहादुर देउवा सरकार नेतृत्वको अघिल्लो सरकारले बूढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा गर्न गरेको निर्णय खड्गप्रसाद ओली नेतृत्वको वर्तमान...

एमाले–माओवादी एकीकरणबाट चीन खुसी

काठमाडौं । एमाले–माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने सहमति भएको अर्को दिन चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री येझाऊले माओवादी केन्द्रका...

पूर्वाग्रही राष्ट्रपति, ओली-देउवाको सिफारिसमा किन भेदभाव ?

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले तीनजना राष्ट्रिय सभा सदस्य मनोनीत गर्ने संवैधानिक प्रावधान छ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले...

प्रचण्डलाई सुरक्षा थ्रेट, अब ५९ प्रहरीको घेरामा बस्ने

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को लागि ५९ जना प्रहरी परिचालन भएका छन् । नेपाल...

एमाले–माओवादीबीच यसरी सम्भव भयो सात बुँदे सहमति

काठमाडौं । सात बुँदे सहमतिसँगै एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने सहमति भएको छ । एकीकृत पार्टीको नाम ‘नेपाल...

प्रहरीका ठूलै हाकिमको जागिर धरापमा, जनताको पक्षमा उभिए आईजीपी

काठमाडौं । लेनदेनको विषयलाई अपहरण गरेको आरोप सहित भारतीय नागरिकलाई थुनामा राखेपछि महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख एसएसपी गणेश...

ओलीको स्वागतमा गुटका नेता मात्रै, नेपाल–खनाल आएनन्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग हतार–हतारमा प्रधानमन्त्रीको शपथ लिएका नवनियुक्त प्रधानमन्त्री केपी ओली सरकारी निवास बालुवाटारमा पनि हतार–हतार प्रवेश गरेका...

पैसा डुबेपछि हुण्डी कारोबारीबीच पोल खोलाखोल

काठमाडौं । अष्ट्रेलियाबाट अबैध हुण्डीको कारोबार गर्ने क्रममा व्यापारीहरूबीच पोल खोलाखोल भएको छ । कुनै बेला सँगै मिलेर हुण्डीको अबैध...

पौडेल समूहले देउवालाई सर्वसम्मत हुन नदिने

काठमाडौं । निर्वाचनमा पराय भोग्न पुगेको नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको द्वन्द्व सुरु भएको...

मेडिकल सञ्चालकको घरमा ओली–प्रचण्डको डिनर, वाम गठबन्धनको असली उद्देश्य

काठमाडौं । मेडिकल कलेज सञ्चालकको घरमा एमालेका अधयक्ष एवम् प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच डिनरसहितको...

यी हुन् एमाले–माओवादीका संभावित नयाँ मन्त्री

काठमाडौं । एमाले र माओवादी केन्द्रमा दुई दर्जन बढी नेता मन्त्रीका आकांक्षी देखिएका छन् । बढीमा १५ वटा मन्त्रालय रहने...
« Previous PageNext Page »