आइतवार, चैत्र ०१, २०८२
Sunday, March 15th, 2026
मुख्य समाचार

प्रचण्डद्वारा ओलीमाथि हानिकारक अस्त्र प्रहार

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएपछि प्रधानमन्त्री केपी...

सरकारले दियो चाढपर्वको मुखमा मूल्य वृद्धिको उपहार, कांग्रेसद्वारा विरोध

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । नेपाल आयल निगमको बुधबार...

निर्मला पन्त हत्या प्रकरणमा रोशनीको बयान फेरियो

महेन्द्रनगर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा छानविन समितिहरूले केही आशा लाग्ने तथ्यहरू फेला पार्न थालेका छन्...

कांग्रेसद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग

काठमाडौं । नेपाली कांग्रेसले संविधानभन्दा कोही पनि नरहेको भन्दै विधि उल्लंघन गर्ने प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेको छ ।...

कांग्रेसको दवावपछि वृद्ध भत्ता बढाउन कम्युनिस्ट सरकार तयार

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले वृद्ध भत्ता वृद्धि नगरेको भनेर आलोचना गरेपछि आत्तिएको वर्तमान कम्युनिस्ट सरकारले वृद्ध भत्ता...

यस्तै गलत काम गर्छ कम्युनिस्ट सरकारले

काठमाडौं । नेपाल प्रहरीका एसपी विद्यानन्द माझीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषण दिएपछि चौतर्फी विरोध भएको छ । बलात्कारीलाई जोगाएको आरोपमा...

कम्युनिस्ट सरकारविरुद्ध संगठित हुन देउवाको निर्देशन

काठमाडौं । नेपाली का‌ंग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारविरुद्ध संगठित हुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । कांग्रेस निकटको...

सरकारको संरचना परिवर्तन हुन सक्छः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामकारबाही र भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...

यी हुन् अचम्मका जनप्रतिनिधीहरू, जनताको करबाट मस्ती गर्दै

जाजरकोट । कर बढेको भनेर जनताले गुनासो गरिरहेका बेला जाजरकोटको छेडागाड नगरपालिकाले बिलासिताको गाडी खरिद गरेर मेयरले चढ्दै आएको खुलासा...

प्रधानमन्त्री कार्यालयको नाममा यति ठूलो बद्मासी, यी व्यक्तिलाई होला कारबाही ?

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आईटी विज्ञको रुपमा कार्यरत असगर अलीविरुद्ध अख्तियार दुरुपयोग अनुसनधान आयोगमा उजुरी परेको छ ।...

यस्तो बन्नेछ कांग्रेसको नयाँ विधान, धमाधम काम हुँदै

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नयाँ विधानमा आठवटा पार्टी तह हुने गरी मस्यौदा बनाउने गृहकार्य भएको छ । कांग्रेसले...

चिकित्सकहरूको आन्दोलन र माग ठीक छः देउवा

भरतपुर । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सकहरूको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् । सभापति देउवाले चिकित्सकहरूका मागलाई...

कांग्रेसको विधान मस्यौदा असोज दोस्रो साता तयार हुने, बने ३ उपसमिति

काठमाडौं । प्रमुख विपक्षी दल कांग्रेसको विधान मस्यौदा समितिले एक महिनाभित्र विधानको एकीकृत मस्यौदा तयार गर्ने तयार गर्ने गरी कार्यतालिका...
« Previous PageNext Page »