मङ्गलवार, पौष ०१, २०८२
Tuesday, December 16th, 2025
मुख्य समाचार

यो हो भारतको कर्तुत्, डोकोमा हालेर… आफै लग्यो

काठमाडौं । भारतले नेपालप्रति सधै अनुदार रहेको खुलासा भएको छ । नेपालमा भारत विरोधी भावना बढ्नुमा भारतकै दोष रहेको छ...

यी कम्युनिस्ट मन्त्रीहरूको तिहार खलबलियो

काठमाडौं । हिन्दू नेपालीहरू तिहारमा रमाइ रहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरू फेर्ने...

देउवा–पौडेलबीच कुरा मिल्छ, कांग्रेस सुध्रिन्छः गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङले शेरबहादुर देउवा र रामचन्द्र पौडेल मिलेर काम गर्न सुझाव दिएका छन्...

बाठो हुन खोज्दा यी महिला सचिवको तिहारकै मुखमा बिग्रियो दशा

काठमाडौं । कम्युनिस्ट सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा.पुष्पा चौधरीलाई पुनः जिम्मेवारीबाट हटाएको छ । सरकारको कदमले डा.चौधरी तनावमा...

कांग्रेसमा निधि र गच्छदारमध्ये को वरिष्ठ ?

काठमाडौं । नेपाली कांग्रेसले विजयकुमार गच्छदारलाई उपसभापतिमा नियुक्ति गरेसँगै मधेसी मूलका दुई नेता उपसभापति भएका छन् । विमलेन्द्र निधि केही महिनाअघि...

खुमबहादुर खड्काका अंग रक्षकको हत्या कसले गरेको थियो ?

काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन नेता खुमबहादुर खड्काको अंगरक्षक (पिएसओ)को हत्यारा १२ वर्ष भइसक्दा पनि पत्ता लाग्न सकेको छैन ।...

कांग्रेसमा थपिए यी प्रभावशाली नेता, देउवाले दिए ठूलो जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसले महासमितिको बैठक सार्ने निर्णय गरेको छ । विधान मस्यौदा समितिले आफ्नो जिम्मेवारी समयमा गर्न नसकेपछि मंसिर...

कम्युनिस्टका कारण बिखण्डनकारीले शिर उठाएः डा.शेखर कोइराला

पोखरा । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान कम्युनिस्ट सरकार र संघीयता असफल भयो भने संविधान नै संकटमा पर्ने चेतावनी...

हाइप्रोफाईल व्यक्ति हत्यापछि गृहमन्त्री र आइजीपी बर्खास्त गर्ने योजना कसको ?

काठमाडौं । व्यक्तिहत्या तथा फिरौती असुल्दै आएका कुख्यात गुण्डा नाईके समिरमानसिंह बस्नेतले हाईप्रोफाइल हत्या गरी गृहमन्त्री रामबहादुर थापा र प्रहरी...

दाङका सिडिओको दवाव अस्वीकार गर्ने यी हुन् ‘सिंघम’ एसपी

काठमाडौं । प्रमुख जिल्ला अधिकारी (सिडिओ)को अहँकारमा गृह मन्त्रालयले दबाब दिएका कारण दाङका प्रहरी प्रमुख एसपी कृष्णहरि शर्माको अढाइ महिनामै...

कांग्रेसको विधान मस्यौदामा कहाँ अड्कियो कुरा ?

काठमाडौं । नेपाली कांग्रेसको विधान संशोधन मस्यौदाको प्रस्तावनामा समस्या भएको छ । मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने भनिएको...

सरकारी पैसामा उपराष्ट्रपतिको जलपान, यसरी खाए पेटभरि खानेकुरा

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपति, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीसहितका उच्च व्यक्तिहरूलाई जलपान गराएका छन् । दशैँ, तिहार, छठ,...

कम्युनिस्टहरू असफल भैसके, जनताले कांग्रेसलाई साथ दिन्छन्ः निधि

ललितपुर । नेपाली कांग्रेसका नेताहरूले अर्को निर्वाचनमा कांग्रेस दुई तिहाई बहुमतका साथ विजयी हुने बताएका छन् । उनीहरू कम्युनिस्ट सरकारले...
« Previous PageNext Page »