सोमवार, मङ्सिर २२, २०८२
Monday, December 8th, 2025
मुख्य समाचार

कांग्रेसका लागि रामचन्द्रले जिते सबैको मन एक पटक

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको कमजोरी हटाउन एकता गर्नुपर्ने बताएका छन् । कांग्रेस महासमिति बैठकको उद्घाटन...

विश्वप्रकाशको मन्तव्यले महासमिति सदस्यहरू मख्ख

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति बैठकबाट एकतासहितको देश बनाउने सपना साकार पार्ने प्रतिवद्धता आउनु जरुरी रहेको बताएका...

गच्छदारको भावनात्मक अभिव्यक्तिपछि देउवा–पौडेलले देखाए कमाल

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले भावनात्मक कुरा गरेर महासमिति सदस्यहरूको मन जितेका छन । काठमाडौंका रामशहापथस्थित नेश्नल ट्रेड्रिङको...

प्रदेश ५ मा कांग्रेसी इन्जिनियरहरूको सानदार जित, जिल परे कम्युनिस्टहरू

बुटवल । नेपाल इञ्जिनियर्स एशोसिएशनको प्रदेश ५ मा नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समूहले अधिकांश पदमा कब्जा जमाएको छ । एशोसिएशनको...

नुवाकोटमा मिनी ट्रक दुर्घटना, १८ जनाको मृत्यु

काठमाडौं । नुवाकोट जिल्लामा मिनी ट्रक दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । दुप्चेश्वर गाउँपालिकामा मिनी ट्रक दुर्घटना भएको हो...

कांग्रेसका महासमिति सदस्यहरुलाई भव्य स्वागत, झिलिमिलि बन्यो सानेपा

काठमाडौं । देशभरिबाट जम्मा भएका नेपाली कांग्रेसका महासमिति सदस्यहरु पार्टीको सम्पर्कमा पुगेका छन् । उनीहरुले कांग्रेसले दिएको झोला, दस्तावेजसहितका सामाग्री...

सरकारी पैसा खर्च गरेर यी कम्युनिस्ट मन्त्रीलाई बोक्नै नसक्ने माला

रौतहट । कम्युनिस्ट सरकारका एकजना मन्त्रीले सरकारी पैसामा दुई सय दुई किलोको माला लगाएका छन् । रौतहट जिल्लाको कटहरिया बजारमा...

सरकारका महत्वपूर्ण डकुमेन्टहरु मन्त्रीको निजी वेबसाइटमा भेटियो

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारका प्रवक्ताले आफ्नो निजी वेबसाइटमार्फत नेपाल सरकारका निर्णयहरु सार्वजनिक गर्ने गरेको रहस्य बाहिर...

यसरी अलोकप्रिय बने केपी ओली, अझै ओरालो लाग्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता केपी ओलीले साठी वर्षपछि झण्डै दुई तिहाइ मत पाएर सरकार बनाएका छन् । फागुन...

खुमलटारमा भेलाः पूर्वएमालेहरुबाट प्रचण्डलाई फाइदा, बेफाइदामा ओली

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीभित्र देखिएका तनावपूर्ण गतिविधिले फाइदा पुगेको विश्लेषण हुन...

कांग्रेसको महासमिति बैठकमा यस्ता छन् विशेषता

काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । काठमाडौंको रामशहापथस्थित महासमितिको बैठकस्थलमा बिहीबार पत्रकार सम्मेलन...

देउवाले राखे संवैधानिक कुरा, ओली अगाडि बढे

काठमाडौं । संवैधानिक परिषदले सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई २९औं प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । बिहीबार बसेको परिषदको...

हिन्दूधर्ममाथि आक्रमण बढेपछि रक्षामा उत्रियो कांग्रेस, कार्यकर्ता खुसी

काठमाडौं । नेपाली कांग्रेसमा हिन्दूधर्मको विषयले प्रवेश पाएको छ । कांग्रेसका नेताहरुले हिन्दूधर्मप्रति खुलेर धारणा राखेका छन् । केन्द्रीय कार्यसमितिको...
« Previous PageNext Page »