सोमवार, पौष ०७, २०८२
Monday, December 22nd, 2025
मुख्य समाचार

जनसम्पर्क समितिहरूको अधिवेशन रोक्न कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले जनसम्पर्क समितिहरूमा विवाद भएपछि ३२ वटै देशका समितिको अधिवेशन स्थगित गरेको छ । कांग्रेस सभापति शेरबहादुर...

प्रचण्डसँग धोका पाएको चितवन कांग्रेसले राख्यो संयुक्त कार्यक्रम, संगठित गर्दै कार्यकर्ता

भरतपुर । नेपाली कांग्रेस चितवन र नवलपुरले मजदुर दिवस संयुक्त रुपमा मनाउने निर्णय गरेका छन् । दुबै जिल्ला कार्यसमितिले वैशाख...

विमानको ढोका नखुल्दा आधा घण्टा थुनिए यात्रु

धनगढी । धनगढी विमानस्थलमा अवतरण भएको श्री एयरलाईन्सको जहाजको ढोका नखुलेपछि यात्रुहरूलाई आकस्मिक द्वारबाट उतारिएको छ । सोमबार दिउँसो साढे...

मुख्यमन्त्री शंकर पोखरेलको कार्यक्रम नजिकै बम पड्कियो

लिवाङ । प्रदेश ५ का कम्युनिस्ट मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमलाई लक्षित गरेर रोल्पा जिल्लामा बम बिस्फोट भएको छ ।...

देउवाको सम्बोधनले संसदमा उथलपुथल, कांग्रेसको तयारीबाट छक्कै परे कम्युनिस्टहरू

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् संसदमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले अभूतपूर्व ऐतिहासिक...

कांग्रेस नेता अर्याल गंगबुमा फसे

काठमाडौं । प्रहरीले नेपाली कांग्रेस नुवाकोटका नेता रमेश अर्याललाई बलात्कारको अभियोगमा काठमाडौंबाट पक्राउ गरेको छ । चैत २२ गते शुक्रबार...

कम्युनिस्टका नाममा ओली–प्रचण्डको काण्डै काण्डः सरिता प्रसाइँ

संखुवासभा । नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाइँले दुई तिहाइको कम्युनिस्ट सरकारले बालुवाटारको सरकारी जग्गा आफ्ना नेताको नाममा बनाउनेभन्दा कुनै पनि...

बालुवाटार काण्डमा विष्णु पौडेललाई आंशिक झटका

काठमाडौं । सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले किनेको प्रधानमन्त्री निवास बालुवाटार परिसरमा किनेको आठ आना जग्गा...

कम्युनिस्ट सरकारलाई कांग्रेसले बढाइदियो धडकन, ओलीलाई झट्का

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कम्युनिस्ट सरकारले प्रि–बजेट छलफलअघि नै नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै आपत्ति जनाएको...

तरुण दलले कम्युनिस्ट सरकारविरुद्ध देशभरि बुझायो ज्ञापन पत्र (तस्वीर)

काठमाडौं । नेपाल तरुण दलले कम्युनिस्ट सरकारको बेथितिका विरुद्ध ७७ वटै जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई ज्ञापन पत्र बुझाएको छ...

कांग्रेसको जागरण अभियानको अनुगमन हुने, तोकियो जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले वैशाख २५ गतेदेखि शुरु हुन लागेको जागरण अभियानलाई मर्यादित र अनुशासित बनाउन निर्देशन...

महामन्त्री खड्काको सानो कार्यले देशभरिका कार्यकर्ताको छाती ठूलो बनाइदियो (तस्वीर)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले दलित समुदायमाथि भएको जातीय अन्याविरुद्ध कांग्रेसले नै क्रान्ति गर्ने बताएका छन् । गृहजिल्ला...

रौतहटमा कांग्रेसको शानदार आमसभा, खचाखच भरियो मैदान (तस्वीर)

चपुर । नेपाली कांग्रेस रौतहट जिल्लामा कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध शनिबार आमसभा गरेको छ । रौतहटको क्षेत्र नं. २ मा नेपाली...
« Previous PageNext Page »