सोमवार, पौष ०७, २०८२
Sunday, December 21st, 2025
मुख्य समाचार

राजपामा छ जना अध्यक्षको व्यवस्था हट्यो

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले विधानबाट अध्यक्षमण्डलीय प्रणाली हटाएको छ । राजपामा अब एक जना मात्रै अध्यक्ष हुने...

कम्युनिस्ट सरकारको दमनमा परेका नर्सहरूलाई कांग्रेसले साथ दियो

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विभिन्न माग राखेर अनसनरत नर्सहरूको आन्दोलन सम्बोधन गर्न माग गरेको छ । कांग्रेसले...

नर्सहरूको माग पूरा गर्न कम्युनिस्ट सरकारलाई डा.केसीको सुझाव

काठमाडौं । अनसनरत दुई नर्सको माग पूरा गर्न डा. गोविन्द केसीले कम्युनिस्ट सरकारको ध्यानाकर्षण गराएका छन् । डा.केसीले आइतबार विज्ञप्ति...

मोटरसाइकलमा नयाँ नियम आउँदै, अब झञ्झट हुने

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी रामशाह पथले दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले समेत हेलमेट लगाउनुपर्ने व्यवस्था...

कांग्रेस हराउने अन्तर्घातीहरूको सूची तयार, नाम लिष्टमा परेपछि भागाभाग

काठमाडौं । नेपाली कांग्रेसले तीन तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरूलाई पराजित गर्ने अन्तर्घातीहरूलाई छुट नदिने भएको छ । कांग्रेसको अनुशासन...

खुस्कियो सुष्मा महराको कुर्सी, चकित परे पति

काठमाडौं । द काठमाडौं मल व्यापार संघको भेलाले सुष्मा महरा नेतृत्वको कार्यसमितिलाई भङ्ग गरिदिएको छ । कर्मचारी सञ्चय कोषको व्यापारिक...

कम्युनिस्टहरूसँग लड्न कांग्रेसभित्र बलियो एकता गरौँः बालकृष्ण खाँण (तस्वीर)

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक एवम् केन्द्रीय सदस्य बालकृष्ण खाँणले वर्तमान कम्युनिस्ट सरकार निरंकुश बन्दै गएका कारण...

कांग्रेस नेतृ उपाध्यायले भित्र्याइन् सर्लाहीमा नेकपाका थुप्रै कार्यकर्ता (तस्वीर)

सर्लाही । नेपाली कांग्रेसकी नेतृ एवम् केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ले कम्युनिस्टहरूको अधिनायकवादविरुद्ध एकजुट भएर संघर्ष गर्ने बेला आएको बताएकी...

कांग्रेसको अपमान गर्ने डा.बाबुरामलाई म्युजियममा राख्न रामहरि र धनराजको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले आफ्नै पार्टीको ठेगान नभएका नेता डा.बाबुराम भट्टराईले कांग्रेसविरुद्ध दिएको सार्वजनिक...

चीनका कारण प्रचण्डलाई टेन्सन, हतार हतार पुगे भेट्न

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनावमा परेका छन् । पूर्वएमालेको भातृ संगठन युवा संघको...

शेरबहादुर मुर्दावाद भन्नेहरूले प्रचण्डलाई भोट हालेः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वडामा चुनाव जित्ने र हार्नेबीच बोलचाल नै नभएको बताएका छन् । काठमाडौंमा शुक्रबार...

राजनीतिक पूर्वाग्रही नबन्न कांग्रेस सांसद देवकोटाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् राष्ट्रिय सभाकी सांसद अनिता देवकोटाले राजनीतिक पूर्वाग्रही विना नयाँ बजेट ल्याउन सुझाव दिएकी छिन्...

प्रधानमन्त्री ओली सवार हेलिकप्टर आकस्मिक अवतरण (तस्वीर)

चितवन । प्रधानमन्त्री खड्गप्रसाद ओली चढेको हेलिकोप्टरलाई चितवनको भरतपुरमा आकस्मिक अवतरण गरिएको छ । ओली चढेको हेलिकप्टरलाई भरतपुरस्थित नेपाली सेनाको...
« Previous PageNext Page »