सोमवार, पौष ०७, २०८२
Monday, December 22nd, 2025
मुख्य समाचार

ओलीजी कार्यकर्ता पाल्न ल्याइएको बजेटले समृद्धि आउँदैनः रामहरि खतिवडा

संखुवासभा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले दुई तिहाइको बलियो कम्युनिस्ट सरकारले जनतालाई दुःख दिने गरेर बजेट...

ओलीका सामु प्रचण्डले मुख खाेल्न सकेनन्

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूबीच मत बाझिएपछि केन्द्रीय सचिवालय बैठक विना कुनै निस्कर्ष सक्किएको छ ।...

बालुवाटारमा देउवासँग ओलीको वार्ता

काठमाडौं । आरोप प्रत्यारोप भइरहेका बेला सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख विपक्षी दल नेपाली कांग्रेसबीच वार्ता भएको छ...

‘धुर्मुस–सुन्तली’ र स्थानीयको विवादको फाइल रेणु दाहालले गायब बनाएको खुलासा

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको रामपुरमा बन्ने भनिएको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका क्रममा देखिएको विवाद मिलाउन स्थानीयले मेयर...

कम्युनिस्ट सरकारका मन्त्रीको तराईमा पुत्ला जल्यो

जनकपुरधाम । लोक सेवा आयोगले समावेशीअनुसार पदपूर्तिको विज्ञापन ननिकालेपछि जनकपुरधाममा विद्यार्थीले प्रदर्शन गर्नुका साथै स्थानीय विकास प्रशासनमन्त्री लालबाबु पण्डितको पुत्ला...

ओखलढुंगाका गरिव जनताका पीडा छाडेर यज्ञराजका बेलायततिरका कुरा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद यज्ञराज सुनुवारले आफ्नो जिल्लाको भन्दा पनि अरु झिनामसिना कुराहरूमा ध्यान दिन थालेको...

देशमा समृद्धि आउने कुरा बजेटमा कतै देखिएनः अनिता देवकोटा

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले दुई तिहाइको बलियो कम्युनिस्ट सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले आफ्नो दक्षता र...

गगनको तर्क सुनेर कम्युनिस्ट सरकारका अर्थ मन्त्री मख्ख, बालुवाटार किन्ने पौडेललाई दिक्क

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले कम्युनिस्ट सरकारले ल्याएको बजेटको तर्कसंगत आलोचना र...

क्रिश्चियन विश्वविद्यालयको विद्यावारिधी लिने ओलीलाई कांग्रेसले दियो बधाई

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले क्रिश्चियन धर्म प्रचारक दक्षिण कोरियाको विश्वविद्यालयले दिएको विद्यावारिधीप्रति कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई...

कम्युनिस्ट सरकारलाई कांग्रेसका मेयरले दिए टक्कर, वीपी र गिरिजाप्रसादको घर जोगाउने

विराटनगर । दुई तिहाइको कम्युनिस्ट सरकारले विराटनगरको कोइराला निवासबाट प्रहरी हटाएपनि विराटनगर महानगरपालिकाले आफ्नै प्रहरी खटाएर सुरक्षा दिएको छ ।...

कांग्रेस बलियो बनाउन गाउँमा संगठन बनाऔँः बालकृष्ण खाँण

काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले नेपाली कांग्रेसको आधारशिला नै गाउँका जनता भएको बताएका छन् । जागणर अभियानअन्तर्गत काठमाडौंको...

कांग्रेसले लगातार हारेको छैन, अर्को चुनाव जित्छः विश्वप्रकाश शर्मा

तम्घास । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले अर्को चुनाव जित्ने बताएका छन् । जागरण अभियानअन्तर्गत गुल्मीमा सोमबार आयोजित कार्यक्रमलाई...

सोलु घटनाले गृह मन्त्रालयमा खैलाबैला

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सोलुखुम्बुको विकट क्षेत्र छेस्काममा रहेको प्रहरी चौकीमा आक्रमण भएको घटनाको सत्यतथ्यका विषयमा सुरक्षा निकायका प्रमुहरूसँग...
« Previous PageNext Page »