शुक्रवार, पौष ०४, २०८२
Friday, December 19th, 2025
मुख्य समाचार

भारतले बनाएको सीमास्तम्भ कञ्चनपुरका स्थानीय र कांग्रेसले भत्काइदियो

महेन्द्रनगर । भारतले जबरजस्ती नेपाली भूमि मिचेर सीमास्तम्भ निमार्ण गरेपछि कञ्चनपुर स्थानीयसहित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले सीमास्तम्भ फुटाइदिएका छन्...

कुलमानले गरे जनतामाथि विश्वासघात, कांग्रेस सांसदले पत्ता लगाए बदमासी

काठमाडौं । जनताले विश्वास गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि भ्रष्टाचार गरेको आरोप लागेको छ । लोडसेडिङ हटाउन...

कांग्रेस हराउने अन्तर्घाती बचाउन रामचन्द्र र डा.आरजुवीच घम्साघम्सी

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा शुक्रबार जारी भएको विज्ञप्तिले डा.आरजु राणा सबैभन्दा धेरै आक्रोशित बनेकी छिन् ।...

ओली अस्पतालमा रहेका बेला बानेश्वर बैठकले सरकार र नेकपाभित्र खैलाबैला

काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पतालमा भर्ना भएका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तीन ठूला...

७० कराेड प्रकरणमा बास्कोटालाई बचाउने खेल भएकै बेला आयो ‘बोल्ड’ निर्णय

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ्ग प्रेस खरिद प्रक्रियामा भएको अनियमितताको अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन...

शुक्रबार बिहानै बस्यो कांग्रेसको आकस्मिक बैठक, भयो गम्भीर निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री पूर्णकुमार शेर्मा लिम्बुको निधन भएकोमा शोक प्रस्ताव पारित गरेको छ...

बालुवाटारमा भन्दा कोटेश्वरमा भिडभाड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद साम्य हुने अवस्थामा छैन । केपी ओली अल्पमतमा पर्ने वित्तिकै बालुवाटारमा नेताहरूको...

यस्ताे छ प्रचण्डकाे खेल, गाैतमलाई उचाल्दा कसलाई फाइदा ?

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा रोक्ने प्रयासमा रहेको आरोप लागेको छ...

चौधरीले कांग्रेसको अनुशासन समितिबाट राजीनामा दिए

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका अनुशासन समितिका सदस्य उमाकान्त चौधरीले राजीनामा दिएका छन् । केन्द्रीय सदस्य चौधरीले...

कम्युनिस्ट सरकारद्वारा यी ३७ जना सहसचिवहरूकाे सरुवा र पदस्थापना

काठमाडौं । कम्युनिस्ट सरकारले ३७ जना सहसचिवहरूको पदस्थापना तथा सरुवा गरेको छ । उनीहरू हालै बढुवा भएका थिए । सरुवा...

कांग्रेसमा दुई पटक केन्द्रीय सदस्य भएका नेताको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णकुमार शेर्माको बुधबार निधन भएको छ । ललितपुरको निदान अस्पताल पुलचोकमा उपचारको क्रममा पूर्व मन्त्री...

महाधिवेशन तोकिएको मितिमा हुनुपर्छ, उम्मेदवार बन्न सुझाव आएको छः कांग्रेस नेता थकाली

काठमाडौं । पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रोमी गौचन थकालीले पार्टीको १४औँ महाधिवेशन तोकिएको समयमा हुनुपर्ने बताएका छन् ।...

गोकुल बास्कोटाको घरमा बम विस्फोट

काठमाडौं । तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको निवासमा बम विष्फोट भएको छ । बुधबार बिहान करीव साढे सात बजेको आसपासमा बास्कोटाको...
« Previous PageNext Page »