मङ्गलवार, पौष ०८, २०८२
Tuesday, December 23rd, 2025
मुख्य समाचार

शुक्रबार देशभरि भेटिएका संक्रमितमध्ये काठमाडौंका मात्रै झण्डै आधा, कोभिडका ३ अस्पताल थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित देशभरि ९२७ जनामा कोरोनाभाइरसको संक्रमण भेटिएको जनाएको छ । मन्त्रालयमा शुक्रबार आयोजित...

ओली सरकारका दुई शक्तिशाली मन्त्रीहरू आईसोलेसनमा

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारका दुई शक्तिशाली मन्त्रीहरू आइसोलेसनमा बसेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय सदस्यसमेत...

क्रियाशील सदस्यनै नभएका विवादित भण्डारी विभागको सचिव मनाेनीत, सभापतिसँग उजुरी गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेस वित्तीय तथा सहकारी संस्था समन्वय विभागका प्रमुख आनन्दप्रसाद ढुंगानाले विभागको सचिवमा क्रियाशील सदस्य नै नभएको व्यक्तिलाई...

कम्युनिस्ट सरकारका मन्त्रीले दिए बिग्रिएको पीसीआर मेसिन, रेसुङ्गाका मेयरले काठमाडौं फिर्ता गरिदिए

तम्घास । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हेलिकोप्टरमा ल्याएर तामझामका साथ गृहजिल्ला गुल्मीमा हस्तान्तरण गरिएको पीसीआर मेसिन कामै...

यी हुन् चिनी काण्ड मच्चाउने महानिर्देशक मतिना, पाइन् सजाय

काठमाडौं । अखाद्य चिनी खान योग्य बनाएको अभियोग लागेकी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मतिना जोशी बैद्यको सरुवा...

कांग्रेस नेता चौधरीले कम्युनिस्ट सरकारभित्र उथलपुथल ल्याइदिए, झस्कियो बालुवाटार

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभाका सांसद पदमनारायण चौधरीले विश्व बैंकमार्फत किसानको नाममा आएको ठूलो अनुदान रकम दुरुपयोग...

सरकारलाई ‘घाँडो’ बने कुलमान घिसिङ, जनताको समर्थन विरोधी ठेगान लगाउने अस्त्र बनाए

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ झण्डै दुईतिहाइको कम्युनिसट सरकारलाई ‘घाँडो’ भएका छन् । लोडसेडिङ अन्त्य गरेको...

विश्वप्रकाश शर्माद्वारा कम्युनिस्ट सरकारलाई खबरदारी, दुईको मृत्युबारे छानविनको माग

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले रौतहट र मोरङमा राज्यको नियन्त्रण र जिम्मेवारीमा रहेका दुई युवाहरूको शंकास्पद ढंगले मृत्यु...

बिहीबार कोरोनाले काठमाडौंमा रेकर्ड बनायो, एघार सय काट्यो संख्या, ८ को मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित देशभरि ११११ जनामा कोरोना संक्रमण भेटिएको जनाएको छ । मन्त्रालयमा बिहीबार आयोजित...

यी हुन् देउवा–पौडेलको चरित्र हत्या गर्ने कांग्रेस सहकारी विभागका सदस्य

काठमाडौं । नेपाली कांग्रेस वित्तीय तथा सहकारी संस्था समन्वय विभागका सदस्य पुष्पबहादुर पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता...

कोरोनाको औषधि छिटै आउँछ, परीक्षणहरू अन्तिम चरणमा छः डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपाल कार्यालय प्रमुख डा. जोस भान्देलारले समग्र जनसंख्याको सानो हिस्सालाई मात्र संक्रमण देखिने भएकाले...

प्रधानमन्त्री ओलीको जिल्लामा गोरु काट्नेहरू पक्राउ, एकको मृत्यु

दमक । झापा जिल्लामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका–३ का ३८ वर्षीय...

काठमाडाैंमा क्यापिटल मर्चेन्टमा रहेकाे धितोको छ सय रोपनी जमीन खान सलबलाए ‘माफिया’हरू

काठमाडौं । संकटग्रस्त अवस्थामा रहेको काठमाडौंको क्यापिटल मर्चेन्ट बैंक एण्ड फाइन्सान्स लिमिटेडमा धरौटी राखिएका बहुमूल्य जमीनहरू कौडीको भाउमा कब्जा गरेर...
« Previous PageNext Page »