शुक्रवार, पौष ११, २०८२
Friday, December 26th, 2025
मुख्य समाचार

कांग्रेसलाई सफल बनाउन तरुण दलले काँध थाप्यो, कम्युनिस्टहरूको पत्तासाफ गर्न शुरु

काठमाडौं । नेपाल तरुण दलले कम्युनिस्ट सरकारका प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध नेपाली कांग्रेसले गर्न लागेको दोस्रो चरणको आन्दोलनमा सक्रिय...

ओलीको अर्को शक्तिशाली बिकेट गयो

विराटनगर । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी ओली निकटका प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलाई...

कांग्रेसविरुद्ध भ्रम फैलाउनेहरूलाई सचेत रहन चेतावनी, माघ मसान्तसम्म म्याद थप

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको नामावली माघ मसान्तसम्म बढाएको छ । सानेपामा आइतबार बसेको केन्द्रीय...

कांग्रेसद्वारा दोस्रो चरणको आन्दोलन घोषणा, देउवा–सिटौलाबीच भेट, बालुवाटारमा खैलाबैला

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले संविधान विघठन गरेको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । ललितपुरको सानेपामा...

कोइराला परिवारलाई ठूलो बज्रपात, निरञ्जन कोइरालाको निधन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाका दाई निरञ्जन कोइराला ‘निरुदा’को निधन भएको छ । कोरोनाभाइरसको संक्रमण देखिएपछि भारतको...

नेकपा मिलाउन चीनका तीन ‘एजेन्ट’ काठमाडौंमै, स्थलमार्ग हुँदै नेपाल छिरे

काठमाडौं । नेपालमा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको राजनीतिमा प्रभाव कायम राख्न विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई मिलाउने प्रयासहरू जारी...

अग्नि सापकोटाका ७० जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश, बस्नेतद्वारा स्वागत

सुनकोशी । सिन्धुपाल्चोक जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ७० जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । सुनकोशी गाउँपालिका–...

कम्युनिस्ट भनेका थारो भैँसी हुन्, विकास कांग्रेसले गर्छः मोहनबहादुर बस्नेत

सुनकोशी । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले जनताले अब होस पु¥याएर कांग्रेसलाई जिताएर देश बचाउन अनुरोध गरेका छन्...

कांग्रेस ५० वर्ष सत्ता बाहिर हुन्छ भन्थे, कम्युनिस्टले तीन वर्ष सरकार चलाउन सकेनन्ः डा.प्रकाशशरण महत

भरतपुर । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाश शरण महतले ढिलो चाँडो निर्वाचनमा जाने अवस्था आउन लागेको बताएका छन् । कोभिड–१९ अनुगमन...

कम्युनिस्ट समाप्त पारेर चारतारे झण्ड फहराउने खाँणको घोषणा, नेकपाका पाँच सय कार्यकर्ता कांग्रेसमा प्रवेश

भैरहवा । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री बालकृष्ण खाँणले जनताको फैसलाबाट कम्युनिस्टहरूलाई समाप्त पारेर चारतारे झण्डा फरफराउनुपर्ने बेला आएको बताएका...

फुटेका कम्युनिस्टहरू राष्ट्रिय सभामा एउटै सिटमा खचाखच, नजिकिन थाले कम्युनिस्ट

काठमाडौं । राष्ट्रिय सभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरू सत्तापक्षको बेञ्चमा एकसाथ बसेका छन् । शुक्रबारबाट शुरु भएको राष्ट्रिय सभाको...

ओलीजी तपाई सडकमा नाङ्गै देखिनुभयो, कपडा लगाउनुस्ः कांग्रेस सांसद देव

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद जितेन्द्र देवले प्रतिनिधि सभा विघटन मुद्धा अदालतमा विचाराधीन रहेको भन्दै अदालतेका फैसलालाई मान्ने...

कांग्रेसले होइन, कम्युनिस्टको किचलोले संसद विघटन गर्‍यौँः नेकपाका नेता शर्मा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राष्ट्रिय सभामा संसदीय दलका नेता दीनानाथ शर्माले कम्युनिस्टहरूभित्रको आन्तरिक किचलोका कारण प्रतिनिधि सभा विघटन...
« Previous PageNext Page »