आइतवार, माघ ०४, २०८२
Sunday, January 18th, 2026
मुख्य समाचार

देउवा सहमतिका लागि निरन्तर प्रयासरत, गगन–शेखरद्वारा असहयोग, ओलीसँग किन गोप्य भेट ?

काठमाडौं । कम्युनिस्टहरूलाई मिलाएर आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीभित्रको विवाद मिलाउँदैन भन्ने आरोप आफै खण्डित भइरहेको छ...

काठमाडौंसहित बागमतीमा कांग्रेसले कति सिट पाउँदैछ ? सभापति बानियाँको बबाल खुलासा

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले प्रतिनिधि सभा र प्रदेशमा कांग्रेसले गठबन्धन गर्नुपर्ने बाध्यता रहेको बताएका छन्...

अग्निलाई आफ्नै भतिजा बने ‘गलपासो’, चकित पर्ने गोप्य भेटवार्ताहरू

काठमाडौं । माओवादी केन्द्रका नेता एवम् सभामुख अग्निप्रसाद सापकोटाका लागि आफ्नै भतिजा माधव सापकोटा ‘सुवोध’ गलपासो बनेका छन् । भतिजा...

देउवाले कांग्रेस जिताउन प्रचार-प्रसारका लागि कमाण्डर तोके

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रचार प्रसारका लागि केन्द्रीय सदस्य समेत रहेका...

गगन–शेखर समूहको सडक आन्दोलन चलिरहेका बेला यस्तो आयो कांग्रेसको धारणा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले शेखर कोइराला समूहको गतिविधि उचित नरहेको भन्दै सबै क्रियाकलाप नजिकबाट हेरिरहेको बताएका...

प्रहरीद्वारा हिमपहिरोमा पुरिएकाहरूको उद्दार, बाँकीको खोजी हुँदै

चुमनब्री । प्रहरीले गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु बेस क्याम्पबाट ९ जनाको उद्दार गरेको छ । सोमबार हिम पहिरो जाँदा...

ठेला पसलमा गृहमन्त्री खाण, सडक पेटीका साना व्यापारीहरूले दिए धन्यावाद

भैरहवा । गृहमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले सडक छेउटाउका सामान्य पसलमा खानेकुरा खाएर साना पसलका व्यापारीहरूको हौसला...

यी चर्चित सेलिब्रेटीलाई प्रहरीले कठालोमा समातेर घिसारेर काठमाडौं ल्याउने

काठमाडौं । नेपाल प्रहरीले क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई विदेशबाट पक्राउ गरेर स्वदेश ल्याउने तयारी गरेको छ । लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी...

कांग्रेसका ७ प्रदेशका समानुपातिकतर्फ यी हुन् उम्मेदवारहरू (नामसहित)

काठमाडौं । नेपाली कांग्रेसले ७ प्रदेशको समानुपातिकतर्फ बुझाएको सूचीको प्रारम्भीक नामहरू बाहिर आएको छ ।कांग्रेसका एकजना महामन्त्रीद्वारा सार्वजनिक गरिएको सूचीमा...

कांग्रेसको समानुपातिकतर्फको आधिकारिक सूची सार्वजनिक, क–कसको नाम छ ?

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधि सभातर्फ समानुपातिक उम्मेदवारहरूको नाम लिक भएको छ । सूचीको पहिलो नम्बरमा नेता...

समानुपातिक व्यवस्था खारेज गर्न सभापति बानियाँको प्रस्ताव, कांग्रेसमा स्वागत, ४० सांसद थपौं

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले समानुपातिक सांसदको व्यवस्था खारेज गर्न प्रस्ताव गरेका छन् । काठमाडौंमा शनिबार...

गगनका ससुराखलक सबैलाई टिकट चाहियो, नत्र देशभरि विद्रोही उठाउने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाका ससुराखलकका सबैले टिकट माग गरेका छन् । गगनका आफ्नै ससुरा अर्जन नरसिंह केसी,...

शेखर समूहको नाममा यी नेताहरूले देखाए काठमाडौंमा रमिता, धनराज–गगन–शेखरबाटै बहिष्कार

काठमाडौं । नेपाली कांग्रेसका शेखर कोइराला समूहको खबरदारी सभामा सोही समूहका शीर्ष नेताहरूले बहिष्कार गरेका छन् । शनिबार काठमाडौंको थापागाउँस्थित...
« Previous PageNext Page »