आइतवार, माघ ०४, २०८२
Saturday, January 17th, 2026
मुख्य समाचार

सत्ता गठबन्धनको निर्णयले एमालेलाई ठूलो झट्का, गृहमन्त्रीद्वारा महराको बचाउ

काठमाडौं । एमालेले संसद अबरोध गरेर उत्पात मच्चाइरहेका बेला सत्तारुढ गठबन्धनले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति नबनाउने निर्णय...

एमालेले नाराबाजी गरेपछि रविहरूले मुड्कीले टेबल हाने, कांग्रेसद्वारा गृहमन्त्रीको राजीनामा माग

काठमाडौं । एमालेले विरोध गरेपछि प्रतिनिधि सभाको बैठकफेरि पनि अवरुद्ध भएको छ । सोमबार बैठक कार्यसूचीमै प्रवेश नगरी भदौ ३...

एमालेले उथलपुथल मच्चाइरहेका बेला प्रधानमन्त्री अमेरिका र चीन जाने

काठमाडौं । सरकारको विषयलाई लिएर प्रमुख विपक्षी दल एमालेले उथलपुथल मच्चाइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाको न्यूयोर्क र चीन...

कांग्रेसभित्र सरकार परिवर्तनको कुरा आएन, शर्मालाई कुटपिट

काठमाडौं । नेपाली कांग्रेसले सरकार परिवर्तनको विषय नआएको स्पष्ट पारेको छ । सिंहदरबारमा शुक्रबार र आइतबार बसेको संसदीय दलको बैठकमा...

सुन तस्करीमा महराका बाबु-छोरालाई फोन कलको आधारमा कारबाही हुँदैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेस र एमालेका नेताहरूविरुद्ध कसैले बयानमा आरोप लगाएकै भरमा पक्राउ गरेर थुनामा पठाएका गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेदभावपूर्ण...

ओलीद्वारा एमालेमा विद्यादेवी भण्डारीलाई ढोका बन्द, प्रचण्डको राजीनामा माग

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले राजीनामा दिन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । एमालेले आइतबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा...

कांग्रेसका सांसद शर्माले ओलीलाई राष्ट्र नायकभन्दै भेट, एमालेमा प्रवेश गर्न लागेका हुन् ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग भेटवार्ता गरेका छन् । आइतबार बिहान ९ बजे बालकोटमा...

झापा कारागारका यी दुई ‘दादा’हरूको झुम्का र सुन्धारा सरुवा

काठमाडौं । झापा कारागारभित्र सिण्डिकेट लागू गरेर दादागिरी गर्दै आएका चौकीदार लयप्रसाद शिवाकोटी र सहायक चौकीदार कुमार शेर्पा ‘पाशाङ’लाई कारागार...

सिंहदरबारद्वारा मन्त्रीको शपथका लागि चार बजेको तयारी गर्न शीतल निवाससँग आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डलमा हेरफेर गर्ने भएका छन् । सीके राउतको जनमत पार्टीलाई सरकारमा ल्याउन प्रधानमन्त्री दाहालले...

निर्माण व्यवसायीहरूद्वारा २ ठूला विभागमा धर्ना र तालाबन्दी, उपाध्यक्षसहितका व्यवसायी पक्राउ

काठमाडौं । काम सम्पन्न भएका आयोजनाहरूको भुक्तानी लगायतको माग राखेर आन्दोलनमा रहेका नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारी र सदस्यहरूलाई प्रहरीले...

महानगरले पृथ्वीनारायण शाहको शालिक हटायो, मेयरको पुत्ला दहन

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको प्रतिमा हटाएको विरोधमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पुत्ला...

प्रदेश सांसद शाही कांग्रेसमा प्रवेश

काठमाडौं । जुम्ला जिल्लाबाट स्वतन्त्र उम्मेदवारी दिएर कर्णाली प्रदेश सभामा निर्वाचित सांसद देवेन्द्र शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।...

राप्रपाका ठूलो नेताहरूको भक्तपुरमा गोप्य बैठक, ओलीको पुच्छर बनेपछि लिङ्देनको विरोध

काठमाडौं । अध्यक्ष राजेन्द्र लिङ्देनको अहँकार र एकलौटी निर्णय गर्ने कार्यप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र विवाद देखिएको छ । शनिबार...
« Previous PageNext Page »