शनिवार, माघ १७, २०८२
Saturday, January 31st, 2026
मुख्य समाचार

अवहेलना निवेदनले प्रधानमन्त्री कार्कीलाई तनाब

काठमाडौं । सर्वोच्च अदालतमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ । राजदूत फिर्ता बोलाउने निर्णय...

जेनजीका नाममा अन्टसन्ट माग राख्नेहरूलाई शिक्षामन्त्री पुनको कडा जवाफ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजीले राखेका सबै माग पूरा गर्न नसकिने बताएका छन् । सोमबार सिंहदरबारस्थित...

कांग्रेसमा सहमति खोज्न केन्द्रीय कार्यसमितिको बैठक तीन दिन पछाडि बस्ने गरि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पुनः स्थगित भएको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर ४ गते बिहीबार...

सभापति देउवाद्वारा पदाधिकारीहरूसँग परामर्श, हिम्मत भए गगन-विश्वले महामन्त्रीबाट राजीनामा दिए हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरूसँग पछिल्लो अवस्थाका बारेमा बिफ्रिङ लिएका छन्...

प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता गर्नेगरी कार्यक्रम प्रकाशन गरेको छ । आइतबार आयोगका...

सूर्य थापाद्वारा देउवा दम्पत्तिको स्वास्थ्य लाभको कामना, महामन्त्रीसहितका पदाधिकारीबारे दिए तितो सत्य

काठमाडौं । एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हत्या गर्ने उद्देश्यले सांघातिक आक्रमण गरेर घर जलाउँदा समेत...

गगनले पार्टीभित्र बबण्डर मच्चाएपछि सहमति खोज्न कार्यसमिति २ दिन पछाडि गयो

काठमाडौं । महामन्त्री गगन थापाले पार्टीभित्र बिभिन्न खालका बखेडा झिकेर बबण्डर मच्चाइरहेका बेला कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आन्तरिक परामर्श गर्न...

बिगतको गल्तीबाट माफी मागेर कांग्रेसले उपयुक्त निर्णय गर्नुपर्छ : कार्यबाहक सभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको हितमा हुने टिकाटिप्पणीलाई आफूले सम्मानका साथ लिएको बताएका छन् । शनिबार...

सभापति देउवा स्वदेश फिर्ता, खड्का र डा.महतद्वारा स्वागत

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारपछि स्वदेश फिर्ता भएका छन् ।शुक्रबार राति सभापति देउवा काठमाडौं...

गगन-विश्व समूहले झुक्काएका रुपन्देहीका चौधरीले पनि फिर्ता लिए हस्ताक्षर, खुल्दैछ कीर्ते काण्ड

काठमाडौं । नेपाली कांग्रेस, रुपन्देहीका स्थानीय नेता एवम् महाधिवेशन प्रतिनिधि सन्तराम चौधरीले विशेष महाधिवेशनका लागि गरेको हस्ताक्षर फिर्ता लिएका छन्...

संस्थापनका केन्द्रीय सदस्यहरूद्वारा निकासका लागि मध्यमार्गी सुझाव पेश, गगन–विश्वको प्रस्ताव अस्वीकार

काठमाडौं । नेपाली कांग्रेसका दुई दर्जन केन्द्रीय सदस्यहरूले १५औं महाधिवेशनका सम्बन्धमा पार्टी नेतृत्वलाई मध्यमार्गी सुझावहरू दिएका छन् । शुक्रबार केन्द्रीय...

महामन्त्रीद्वय गगन–विश्वको कीर्ते काण्ड, काठमाडौंका भट्टराईले पनि लिए फिर्ता

काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य ऋषभ भट्टराईले विशेष महाधिवेशनका लागि भन्दै गरेको हस्ताक्षर फिर्ता लिएको जनाएका छन् । बिहीबार...

नगरकोटमा बागमती कांग्रेस र संसदीय दलको संयुक्त बैठक, पछिल्लो राजनीतिबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश, संसदीय दल र बागमती कांग्रेस कार्यसमितिको संयुक्त बैठक भक्तपुरमा बस्न लागेको छ । शुक्रबार...
« Previous PageNext Page »