काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँगको सत्तपक्ष र प्रतिपक्षी दलको बैठक सकारात्मक भएको छ । शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकमा...
काठमाडौं । नेपाल तरुण दलले जेठ १३ गते काठमाडौंको प्रदर्शनीमार्गमा नेपाली कांग्रेसले गर्न लागेको सरकारविरुद्धको प्रदर्शनमा निलो पोशाकमा उपस्थित हुन...
काठमाडौं । नेपाली कांग्रेसकी सांसद सरिता प्रसाइँले सभामुखले प्रतिपक्ष दललाई संसदमा बोल्न समय नदिएर संसदीय मान्यता र परम्पराको खिल्ली उडाएको...
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आकस्मिक समय नदिएर पेलेरै संसदको बैठक चलाउने प्रयास गरेका छन्...
काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेबारे छानविन गर्न संसदीय समिति बन्न नसकेमा प्रमुख प्रतिपक्ष...
काठमाडौं । सहकारीको झण्डै एक अर्ब रकम अपचलन र ठगीको अभियोग लागेका गृहमन्त्री रवि लामिछानेको उल्लेख गर्न सत्तारुढ दलहरू अनिइच्छुक...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेठ १३ गतेको प्रदर्शनको तयारी स्वरुप आफ्नो निर्वाचन क्षेत्रका पार्टीका नेताहरूसँग परामर्श गरेका...
काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले प्रतिनिधि सभालाई विगठन गरेर मध्यावधिमा जान चाहेको चर्चा भइरहेका बेला नेकपा (माओवादी केन्द्र)का नेताले...
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता एवम् पूर्वमन्त्री सुदन किराँतीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको नैतिकता, आचरण र विवादित छवि...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध जयन्तीको अवरमा शुभकामना सन्देश दिएका छन् । बिहीबार सभापति देउवाले शुभकामना सन्देश...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य रमेश लेखकलाई कार्यसम्पादन समितिको सदस्यमा मनोनयन गरेका छन् । बुधबार केन्द्रीय...
काठमाडौं । नेपाली कांग्रेसले सहकारीपीडितको पक्षमा उभिने निर्णय गर्दै काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । बुधबार पार्टी कार्यालयमा सानेमा बसेको...
काठमाडौं । गृहमन्त्री रवि लामिछानेबारे महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायतका मागसहित परेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ...