१८ घन्टा अगाड
काठमाडौं । गगनकुमार थापाले नेपाली कांग्रेसलाई इतिहासकै लज्जास्पद अवस्थामा पुर्याएका छन् । भृकुटीमण्डप भेलाबाट आफूलाई पार्टी सभापति र भावी प्रधानमन्त्री घोषणा गराएका गगनका कारण कांग्रेस प्रत्यक्षतर्फ १८ र समानुपातिकमा २० सिटमा खुम्चिएको छ । निर्वाचनको मुखमा कांग्रेसलाई तहस नहस बनाएका...