शुक्रवार, मङ्सिर १९, २०८२
Friday, December 5th, 2025
अपराध

पोल्याण्ड पठाइदिन्छु भनेर ८१ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको जनाएको छ । सोमबार...

विवादित युट्युबर मनोज काठमाडौंबाट पक्राउ

काठमाडौं । आफूलाई युट्युबर बताउने विवादित व्यक्ति मनोजकुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ । उनले आफूलाई मनोज मानव भनेर चिनाउने...

दक्षिण कोरियाकाे नाममा ठगी गर्ने ओमप्रकाश ठमेलबाट पक्राउ

काठमाडौं । रकम ठगी गरेको अभियोगमा रूपन्देहीको सैनामैना नगरपालिका–११ घर भई काठमाडौंको ठमेल बस्ने २९ वर्षीय ओमप्रकाश चौधरीलाई प्रहरीले पक्राउ...

मकवानपुर प्रहरीद्वारा ठूलाे परिणाममा गाँजा बरामद, फरार मानिसहरूकाे खाेजतलास

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठूलाे परिणाममा गाँजा बरामद गरेकाे छ । मकवानपुरकाे मनहरी गाउँपालिका वडा नं ५ डिल्लीपुरबाट...

कोठाभित्र १७ वर्षीया सरिताको शव, विश्वासको कोठामा मोबाइल फेला

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले १७ वर्षीया किशोरी सरिता तामाङको हत्या अभियोगमा २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गरेको छ...

आठ वर्षीया विनिताको हत्या, नन्दे पक्राउ

बुढीगंगा । बाजुरा जिल्लामा ८ वर्षीया विनिता नेपालीको हत्या अभियोगमा ४८ वर्षीय नन्दे सनइलाई प्रहरीले पक्राउ गरेको छ । बुढीगंगा...

मधु, गीता र दीव्या पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ...

कुवेतमा महिलाहरूलाई लगेर बिक्री गर्ने चार जना पक्राउ, घरभित्र श्रम र यौनशोषण

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, बबरमहल, काठमाडौंले कुवेतमा लागेर दुई महिलालाई बेचबिखन गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको...

रेड नोटिस जारी गरेर प्रहरीले निराजनलाई यूएईबाट काठमाडौं ल्यायो

काठमाडौं । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्धाका प्रतिवादी ४५ वर्षीय निराजन नेपालीलाई पक्राउ गरेको छ । मंगलबार नेपाल...

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने तीन जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीले सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ ।...

दोलखामा हत्या गरेर फरार कमला १५ वर्षपछि काठमाडौंबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कर्तव्य ज्यान मुद्दामा फरार ४७ वर्षीया कमला गोले तामाङलाई पक्राउ गरेको छ...

भारतीय आपराधिक समूह लरेन्स बिश्नोइसँग दुर्गा प्रसाईंको कनेक्सन, सीआईबीद्वारा सदस्य पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भारतीय आपराधिक समूहका नाईके लरेन्स बिश्नोइको सदस्य दाबी गर्ने ३६ वर्षीय नवीन...

हरिभुषणलाई गोली हानेर हत्यापछि भागेका व्यक्ति सेनाका भगौडा जवान

कलैया । क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको गोली हानी हत्या पश्चात फरार रहेका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । बारा...
« Previous PageNext Page »