डा.आरजु आफ्नै घरमा यसरी नाचिन् छमछमी
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी डा.आरजु राणा देउवाले आफू निकटका सीमित महिलाहरूसँग गौरा पर्व मनाएकी छिन् ।
काठमाडौंका बुढानिलकण्ठस्थित देउवा निवासमा डा.आरजु राणाले गौरा पर्व धुमधामका साथ मनाएकी हुन् । डा.आरजु राणा सहितका महिलाहरूले देउडा खेल्नुका साथै गौरा पर्व मनाएको जनाइएको छ ।
गौरा पर्व मनाएको र देउडा नाचेको भिडियो र तस्बिरहरू डा.आरजु राणा देउवाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन् ।
गौरा पर्वमा नयाँ कपडा लगाउनाका साथै सेल, पुरी र चामलको पिठोबाट बनेको माणा, खीर, मालपुवा, बटुक आदि खाने गरिन्छ ।
https://www.facebook.com/arzu.rana.948/videos/533579690446036/
Published : Saturday, 2018 September 1, 6:17 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत