चिनियाँ राष्ट्रपति काठमाडाैं नआउँदै ढल्यो स्वागत द्वार
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि बनाइएको स्वागत द्वार गर्ल्याम गुर्लुम ढलेको छ ।
काठमाडौंको बबरमहरस्थित सडकमा बनाइएको स्वागत द्वार शुक्रबार ढलेको हो ।
स्वागत द्वार ढले पनि मानवीय क्षति भएकाे छैन । स्वागत द्वार ढलेपछि सुरक्षाकर्मीहरूले तत्काल हटाएका थिए ।
चिनियाँ राष्ट्रपति सी शनिबार काठमाडौं आउँदै छन् । उनको स्वागतका लागि सरकारले विभिन्न ठाउँमा स्वागत द्वारहरू बनाएको छ ।
Published : Friday, 2019 October 11, 10:38 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया