लद्दाखमा पहिलाे स्वतन्त्रता दिवस, खुसीयाली साटासाट
नयाँदिल्ली । भारतको लद्दाखमा स्वतन्त्र दिवसका अवसरमा त्यहाँका बासिन्दाले खुसी मनाउँदै विभिन्न कार्यक्रम गरेका छन् ।
बिहीबार १५ अगस्टका अवसरमा लद्दाखका प्रमुख चोक र सडकहरूमा भारतको संविधानमा रहेको धारा ३७० खारेजको स्वागत गरिएका व्यानर राखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
लद्दाखका जनताले अबदेखि केन्द्र सरकारमार्फत शासन गर्न पाउने र बराबरीको अधिकार पाएको भन्दै खुसी व्यक्त गरेका हुन् ।
उनीहरूले पहिलो स्वतन्त्र दिवस मनाएको जनाएका छन् । शहरमा टाँगिएका व्यानरहरूमा त्यसको झल्को देख्न सकिएको थियो ।
Published : Thursday, 2019 August 15, 5:45 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया