नेपाल प्रहरीका ४ सय ३७ निरीक्षकहरूको सरुवा (नाम)

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले ४ सय ३७ प्रहरी निरीक्षकहरूको सरुवा गरेको छ ।

उनीहरूको २०७६ साल साउन महिनादेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खाने पाउनेगरी सरुवा गरिएको हो ।

प्रहरी महानिरीक्षकको निर्णय अनुसार बुधबार प्रहरी निरीक्षकहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Published : Thursday, 2019 July 25, 10:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया