राप्रपा संयुक्तको प्रवक्तामा गिरी मनोनीत
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को प्रवक्तामा किरण गिरी मनोनीत भएका छन् ।
राप्रपा (संयुक्त)का अध्यक्षद्वय पशुपति शम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनीद्वारा जारी संयुक्त विज्ञप्तिअनुसार गिरीलाई प्रवक्तामा मनोनय गरिएको उल्लेख छ ।
प्रवक्तामा मनोनय भएका गिरीले पार्टीले दिएको जिम्मेवारीलाई आफूले जिम्मेवार र इमान्दारिताका साथ पालना गर्ने प्रतिक्रिया दिएका छन् ।
Published : Monday, 2019 July 15, 9:17 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया