कांग्रेसको प्रतिष्ठानले पूर्णता पायो, दाङबाट देविका परिन् (नामसहित)
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यहरू नियुक्त गरेको छ ।
प्रतिष्ठानका संयोजक एवम् कांग्रेसका उपसभापति विमलेन्द्र निधिले शुक्रबार प्रतिष्ठानलाई पूर्णता दिएका हुन् । प्रतिष्ठान ३८ सदस्यीय बनेको छ ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिष्ठानको सदस्यमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी डा.आरजु राणा देउवा पनि परेकी छिन् ।
१. डा. आरजु देउवा (डडेल्धुरा)
२. श्री ध्रुब वाग्ले (तनहुँ)
३. श्री डिकबहादुर लिम्बू (मोरङ)
४. श्री मनोहरनारायण श्रेष्ठ (धनकुटा)
५. श्री तुलसीनारायण श्रेष्ठ (लम्जुङ)
६. श्री सुभाष पोखरेल (खोटाङ)
७. श्री रञ्जित कर्ण (सप्तरी)
८. श्री मोख्तार अहमद (सिरहा)
९. श्री मधु शाही (बारा)
१०. डा. सूर्य ढुंगेल (महोत्तरी)
११. डा. जगदीश चन्द्र पोखरेल (तनहुँ)
१२. डा. गोविन्दराज पोखरेल (प्यूठान)
१३. श्री खिलानाथ दाहाल (ओखलढुंगा)
१४. श्री तारानाथ दाहाल (सिन्धुपाल्चोक)
१५. श्री केशव निरौला (मोरङ)
१६. श्री छन्दबहादुर पहराई (गुल्मी)
१७. श्री गेजा शर्मा वाग्ले (काठमाडौं)
१८. प्रा. अमुदा श्रेष्ठ (काठमाडौँ)
१९. श्री प्रसिस महरा (डोटी)
२०. श्री किशोरदत्त बराल (कास्की)
२१. श्री कमला लामिछाने (गोरखा)
२२. श्री भगिरथ पोद्धार (झापा)
२३. श्री राजकुमार नकर्मी (काठमाडौँ)
२४. श्री प्रमोदहरि गुरागाँई (काठमाडौं)
२५. श्री नानुमैयाँ बाँस्तोला (काठमाडौँ)
२६. श्री भद्रा भण्डारी पराजुली (काठमाडौँ)
२७. श्री राजु नेपाल (भक्तपुर)
२८. श्री रामजी कंग्रेन (धनकुटा)
२९. श्री लालबहादुर पुन (बाग्लुङ)
३०. श्री शम्भु जोशी (दार्चुला)
३१. श्री सरस्वती गुरुङ (कास्की)
३२. श्री देविका नेपाली (दाङ)
३३. श्री डोल्मा तामाङ (सोलुखुम्बु)
३४. श्री कान्ता रिजाल (पाँचथर)
३५. श्री मदन कट्टेल (रूपन्देही)
३६. श्री सुष्मा तिवारी (पर्सा)
३७. श्री बीरेन्द्र साह (सुनसरी)
३८. श्री दीपक अधिकारी (सर्लाही)
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत