कांग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच बुधबार परिचयात्मक कार्यक्रम
काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभाका वहालवाला र नवनिर्वाचित सदस्यहरू (सांसद)बीच परिचयात्मक एवं अन्तरक्रिया कार्यक्रम राखिएको छ ।
फागुन २७ गते बुधबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा दिउँसो २ बजे परिचयात्मक एवम् अन्तरक्रियात्मक कार्यक्रम राखिएको सूचनामा उल्लेख छ ।
नेपाली कांग्रेस संसदीय दलले नेपाली कांग्रेसका राष्ट्रिय सभाका वहालवाला र नवनिर्वाचित सदस्यहरूबीच परिचयात्मक एवं अन्तरक्रिया कार्यक्रम राखेको जनाएको छ ।
Published : Tuesday, 2026 March 10, 1:06 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया