सिरहामा गोली प्रहारबाट सामान्य व्यक्तिको हत्या
लहान । सिरहाको सिरहा नगरपालिकामा गोली प्रहार गरी एक व्यक्तिको हत्या भएको छ ।
स्थानीय प्रेमनाथ यादवको गोली प्रहारबाट हत्या भएको र घटनाबारे अनुसन्धान भइरहेको घटनास्थलबाट सिरहाका एसपी बासुदेव पाठकले जानकारी दिएका छन् । मृतक यादव सामान्य काम गर्ने व्यक्ति रहेको बुझिएको छ ।
तराईका जिल्लाहरुमा अपराधका घटनाहरुमा बृद्धि भइरहेका बेला सिरहामा गोली प्रहारबाट यादवको हत्या भएको छ ।
Published : Friday, 2026 January 30, 10:08 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया