कांग्रेस पुरानो संस्थापनद्वारा राष्ट्रिय भेलाको आयोजना गर्ने
काठमाडौं । पार्टी विभाजनको अवस्था भएपछि भावी रणनीति बनाउन नेपाली कांग्रेसको संस्थापन (पुरानो)ले राष्ट्रिय भेलाको आयोजना गर्न लागेको छ ।
पूर्वमहामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनको नाममा भृकटीमणडप भेला गरेर कांग्रेसको नतृत्व हत्याएपछि संस्थापन समूह आन्तरिक छलफल र रणनीतिमा छ । भेला काठमाडौंमै गर्ने तयारी छ ।
स्रोतका अनुसार संस्थापन समूहले कही दिनभित्र राष्ट्रिय भेला गर्नेछ । भेलामा तत्कालिन केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापतिहरू, जिल्ला सभापतिहरू लगायतको उपस्थिति रहनेछ ।
Published : Thursday, 2026 January 22, 3:57 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया