नेविसंघद्वारा काठमाडौंमा निर्वाचन आयोगविरुद्ध मसाल जुलुस प्रदर्शन
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले निर्वाचन आयोगको निर्णयको विरोध गर्दै मसाल जुलुससहित प्रदर्शन गरेको छ ।
शनिबार साँझ काठमाडौंको त्रि–चन्द्र कलेज अगाडि नेविसंघका नेता तथा कार्यकर्ताहरूले मसाल जुलुस प्रदर्शन गरेका हुन् । उनीहरूले निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगन थापा समूहलाई दिएको विरोधमा मसाल जुलुसका साथै नाराबाजी गरेक हुन् ।
निर्वाचन आयोगले विधि, पद्धति, नियम, ऐन र संविधान विपरीत गएर निर्णय गर्दै नेपाली कांग्रेसको आधिकारिता गगन थापा समूहलाई दिएको नेविसंघले आरोप लगाएको छ ।
Published : Saturday, 2026 January 17, 10:37 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया