काठमाडौं भ्रमणमा बलिउड अभिनेता सञ्जय दत्त
काठमाडौं । बलिउड अभिनेता संजय दत्त काठमाडौंमा आइपुगेका छन् ।
बिहीबार अभिनेता सञ्जय दत्त काठमाडौं आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।
अभिनेता सञ्जय दत्त एक क्यासिनो उद्घाटन गर्न काठमाडौंमा आएका हुन् । उनलाई ढाँका टोपी लगाइदिएर स्वागत गरिएको छ ।
बिहीबार र शुक्रबार काठमाडौंका विभिन्न स्थानको भ्रमण पनि गर्नेछन् । सञ्जय दत्त शुक्रबार भारत फर्किने कार्यक्रम छ ।
Published : Thursday, 2026 January 8, 7:51 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया