चित्लाङमा भ्युटावर निर्माण, मुख्यमन्त्री बानियाँद्वारा हस्तान्तरण
चित्लाङ । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले चित्लाङमा निर्मित भ्युटावरको उद्घाटन गरेका छन् ।
बुधबार मकवानपुरको थाहा नगरपालिका वडा नं. ९ चित्लाङमा निर्माण गरिएको भ्युटावरको बानियाँले उद्घाटन गरेर हस्ताक्षर गरेका हुन् । उद्घाटन कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयद्वारा निर्मित चित्लाङ भ्युटावर मुख्यमन्त्री बानियाँले थाहा नगरपालिकालाई हस्तान्तरण गरेका छन् ।
Published : Wednesday, 2025 December 24, 6:43 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया