सभामुख घिमिरे र चिनियाँ राजदूत छन सोङबीच भेट
काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि चीनका राजदूत छन सोङले भेट गरेका छन् ।
सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तारलगायतका विषयमा छलफल भएको छ ।
घिमिरेले नेपाल–चीन द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तार तथा दुवै देशका संसदहरूबीच सम्बन्धका विषयमा राजदूत सोङसँग छलफल गरेका छन् ।
Published : Sunday, 2025 December 21, 1:30 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया