अबैध उत्खनन् गर्ने १३ वटा सवारी साधन बाँके प्रहरीद्वारा नियन्त्रण
नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय, बाँकेले अबैध रुपमा बालुवा तथा माटो उत्खनन् एवं ढुवानी गर्ने जेसीबी र ट्याक्टरसहित १३ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।
विभिन्न मितिमा बाँके प्रहरीले खजुरा गाउँपालिकाकाको वडा नं. ५, ६ र ८ को वडा एरियामा अबैध रुपमा बालुवा, माटो उत्खनन् एवं ढुवानीमा संलग्न सवारी साधनहरूलाई नियन्त्रणमा लिएको आइतबार जारी प्रेस नोटमा उल्लेख छ ।
प्रहरीले जेसीबी – १, टिप्पर–१ र ट्याक्टर– ११ वटा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि खजुरा गाउँपालिकाको कार्यालयमा पठाएको जनाएको छ ।
Published : Sunday, 2025 December 14, 6:25 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया