कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री गिरी दाङ ३ बाट प्रत्यक्षतर्फ सिफारिस
तुलसीपुर । नेपाली कांग्रेस, दाङ क्षेत्र नं. ३ कार्यसमितिले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीको नाम प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।
तुलसीपुरमा बसेको क्षेत्रीय कार्यसमितिको बैठकले पूर्वमन्त्री गिरीसहित प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक नेताहरूको नाम सिफारिस गरेको हो ।
सिफारिस हुनेहरूमा दाङ कांग्रेसका सभापति शंकरप्रसाद डाँगी, केशवराज आचार्य र राजेन्द्र धितालको नाम सिफारिस भएको छ ।
Published : Friday, 2025 December 12, 1:18 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया