प्रहरीमा ईन्स्पेक्टर र असई पदमा नयाँ भर्ना आह्वान
काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक (ईन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा नयाँ भर्ना खोलेको छ ।
शुक्रबार सूचना जारी गरेर नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले जनपद प्रहरी समूहतर्फ रिक्त रहेका २१ ईन्स्पेक्टर र ४३८ असई पदमा नयाँ भर्ना खुलाएको छ ।
मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भार्ना छनोट शाखाले ईन्स्पेक्टर र असईमा नयाँ भर्ना खोलिएको जनाएको छ ।
इच्छुक उम्मेदवारले अनलाइनबाटै दर्खास्त दिन सक्नेछन् । त्यसका लागि नेपाल प्रहरीको वेवसाइटमा गएर ‘करियर’भित्र दर्खास्त दिन सकिन्छ ।
Published : Friday, 2025 December 12, 12:25 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया